इसामु आकासाकी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इसामु आकासाकी
जन्म (१९२९-०१-३०) जनवरी ३०, १९२९ (उमेर ८८)
कार्यस्थल मेइजो विश्वविद्यालय
नागोया विश्वविद्यालय
शिक्षा क्योटो विश्वविद्यालय
नागोया विश्वविद्यालय
सम्मान(पुरस्कार) असाही पुरस्कार (२००१)
टकेडा अवार्ड (२००२)
आईईईई एडिसन मेडल (२०११)
भौतिक शास्त्रमा नोबेल पुरस्कार (२०१४)

इसामु अकासाकी (赤崎 勇 अकासाकी इसामु?, जन्म ३० जनवरी १९२९) जापानी वैज्ञानिक र नोबेल पुरस्कार विजेता हुन् जसलाई ग्यालियम नाट्राइड (GaN) p-n नीलो एलईडी लाईट्स र यसमै उच्च चमक भएको एलईडी बनाउनका लागि चिनिन्छ ।[१][२][३][४][५]

उनको कार्यहरुको लागि उनलाई २००९ मा क्योटो अवार्ड[६] र २०११ मा आईईईई एडिसन मेडलबाट सम्मानित गरिएको थियो ।[७] उनलाई सन् २०१४ मा हिरोसी अमानोसुजी नाकामुरा संगै भौतिक शास्त्रमा नोबेल पुरस्कार ले सम्मानित गरिएको छ ।[८][९]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. http://jjap.jsap.jp/link?JJAP/45/9001/
  2. http://jjap.jsap.jp/link?JJAP/47/3781/
  3. Hiroshi Amano, Masahiro Kito, Kazumasa Hiramatsu and Isamu Akasaki: "P-Type Conduction in Mg-doped GaN Treated with Low-Energy Electron Beam Irradiation (LEEBI)", Jpn. J. Appl. Phys. Vol. 28, No.12, December 1989, pp. L2112-L2114, (accepted for pub. Nov. 1989).
  4. I. Akasaki, H. Amano, M. Kito and K. Hiramatsu :”Photoluminescence of Mg doped p-type GaN and electroluminescence of GaN p-n junction LED” J. Cryst. Growth, Vol. 48&49 pp.666-670, 1991
  5. Isamu Akasaki, Hiroshi Amano, Kenji Itoh, Norikatsu Koide and Katsuhide Manabe: “GaN-based UV/blue light emitting devices”, Inst. Phys. Conf. Ser. No.129, pp. 851-856, 1992
  6. http://www.inamori-f.or.jp/laureates/k25_a_isamu/ctn_e.html
  7. "IEEE Jack S. Kilby Signal Processing Medal Recipients", IEEE, अभिगमन मिति १० अक्टूबर २०१४ 
  8. "The 2014 Nobel Prize in Physics - Press Release", Nobelprize.org, Nobel Media AB 2014, अभिगमन मिति १० अक्टोबर २०१४ 
  9. "नीलो एलईडी लाईट्सको आविष्कारमा नोबेल पुरस्कार", अन्नपूर्ण पोस्ट, अभिगमन मिति १० अक्टोबर २०१४ 

बाह्य लिंकहरू[सम्पादन गर्ने]