जोहन ओ केफे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोहन केफे
जन्म (1939-11-18) १८ नोभेम्बर १९३९ (उमेर ८४)
न्यु योर्क सहर
मातृ शिक्षाप्रतिष्ठानसिटी कलेज अफ न्यु योर्क
म्याकगिल विश्वविद्यालय
चिनारीको कारणप्लेस कोषिकाहरूको खोज
पुरस्कारचिकित्सा (२०१४)
वैज्ञानिक करियर
क्षेत्रन्यूरो विज्ञान
शिक्षायूनिवर्सिटी कलेज लण्डन
ThesisResponse properties of amygdalar units in the freely moving cat (१९६७)
डाक्टरी सल्लाहकाररोनाल्ड मेलज्याक
वेबसाइटआधिकारिक वेबसाइट

जोहन ओ केफे (जन्म १९ नोभेम्बर १९३९) एउटा अमेरिकी न्यूरो-वैज्ञानिक र इन्स्टिच्युट अफ कग्नीटिभ न्यूरोसाइन्स तथा डिपार्टमेन्ट अफ एनाटोमी (यूनिवर्सिटी कलेज लण्डन) मा प्रोफेसर हुन् । उनलाई प्लेस कोषिकाहरूको हिपोक्याम्पसमा प्लेस कोषिकाहरू सामयिक कोडिङ्गको लागि चिनिने गरिन्छ । उनलाई सन् २०१४ मा मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत एडभार्ड मोजरमे ब्रिट मोजर सँग चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार दिईएको छ ।[१][२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. ताजा खबर (६ अक्टोबर २०१४), "चिकित्सा शास्त्रको नोवेल ३ बैज्ञानिकलाई", जनखबर। 
  2. "Press Release: The 2014 Nobel Prize in Physiology or Medicine" [प्रेस विज्ञप्ति: २०१४ के चिकित्सा के क्षेत्र में नोबेल पुरस्कार] (अङ्ग्रेजीमा), नोबेल प्राइज, ६ अक्टोबर २०१४।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]