प्याट्रिक मोदियानो
स्वरूप
प्याट्रिक मोदियानो | |
|---|---|
| जन्म | जेन प्याट्रिक मोदियानो ३० जुलाई १९४५ बाउलोङ्, फ्रान्स |
| पेशा | उपन्यासकार |
| भाषा | फ्रेन्च |
| राष्ट्रियता | फ्रान्सेली |
| विधा | उपन्यासहरू |
| उल्लेखनीय पुरस्कारहरू | साहित्यमा नोबेल पुरस्कार (२०१४) |
| जीवनसाथी | डोमिनिक जेहफस |
| बच्चाहरू | जिना मोदियानो मेरी मोदियानो |
जेन प्याट्रिक मोदियानो (फ्रान्सेली उच्चारण: [ʒɑ̃ paˈtʁik ˌmɔdjaˈno]; जन्म ३० जुलाई १९४५) फ्रान्सेली प्रसिद्ध लेखक हुन् । उनको कृतिहरू विभिन्न भाषामा अनुवाद गरिएको छ । उनी फ्रान्समा सबैभन्दा लोकप्रिय उपन्यासकार मध्ये एक हुन् । उनले युद्धसँग सम्बन्धित स्मृति तथा मानवमा परेको असरबारे मार्मिक किसिमले उपन्यासमा प्रस्तुत गरे बापत सन् २०१४ को साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेका छन् ।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फ्रान्सेली लेखकलाई साहित्यको नोबेल", अन्नपुर्ण पोस्ट, अन्तिम पहुँच २०१४-१०-१०। अभिलेखिकरण २०१४-१०-११ वेब्याक मेसिन