सामग्रीमा जानुहोस्

सोलोमोन बन्दरानाइके

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
S.W.R.D. Bandaranaike
S. W. R. D. Bandaranaike
4th Prime Minister of Ceylon
कार्यकाल
12 April 1956  26 September 1959
राजश्रीएलिजाबेथ द्वितीय
महा राज्यपालकOliver Ernest Goonetilleke
पूर्वाधिकारीJohn Kotelawala
उतराधिकारीWijeyananda Dahanayake
Leader of the Opposition
कार्यकाल
9 June 1952  18 February 1956
प्रधानमन्त्रीडडली सेनानायके
पूर्वाधिकारीN. M. Perera
उतराधिकारीN. M. Perera
Chairman of the Sri Lanka Freedom Party
कार्यकाल
2 September 1951  26 September 1959
उतराधिकारीC. P. de Silva
Minister of Health and Local Government
कार्यकाल
26 September 1947  12 July 1951
प्रधानमन्त्रीD. S. Senanayake
पूर्वाधिकारीPosition established
उतराधिकारीडडली सेनानायके
Member of the Ceylon Parliament
for Attanagalla
कार्यकाल
14 October 1947[]  26 September 1959
पूर्वाधिकारीConstituency established
उतराधिकारीJames Obeyesekere
व्यक्तिगत विवरण
जन्म(१८९९-०१-०८)८ जनवरी १८९९
मृत्यु२६ सेप्टेम्बर १९५९(1959-09-26) (उमेर ६०)
राजनीतिक दलSri Lanka Freedom Party
(1951-1959)
United National Party
(1946-1951)
जीवनसाथीसिरिमावो बन्दरानाइके
नाताPanini Ilangakoon (Cousin)
James Peter Obeyesekere II (Cousin)
सन्तानSunethra
चन्द्रिका कुमारातुंगा
Anura
मातृ शिक्षाप्रतिष्ठानChrist Church, Oxford
वेबसाइटOfficial website

Deprecated parameter honorific-prefixDeprecated parameter primeminister1Deprecated parameter primeminister3Deprecated parameter imagesizeDeprecated parameter honorific-suffix

सोलोमोन वेस्ट रिजवे दास बन्दरानाइके Solomon West Ridgeway Dias Bandaranaike (सिंहली: සොලමන් වෙස්ට් රිජ්වේ ඩයස් බණ්ඩාරනායක,तमिल: சாலமன் வெஸ்ட் ரிட்ஜ்வே டயஸ் பண்டாரநாயக்கா; ८ जनवरी १८९९-२६ सेप्टेम्बर १९५९ ), एस.डब्लु.आर.डि. को नामले लोकप्रिय ) सिलोन(तत्कालीन श्रीलङ्का ) को चौथो प्रधानमन्त्री हुन्। उनी श्रीलङ्कामा बामपंथी राजनीति का र श्रीलङ्का फ्रिडम पार्टीका संस्थापक हुन्।[][][] सोलोमोन बन्दरानाइके १९५६ मा श्रीलङ्काको प्रधानमन्त्री बने र वामपन्थी सुधारका कार्यहरू जस्तै श्रीलङ्का ट्रान्स्पोर्ट बोर्ड बस सेवाको राष्ट्रियकरण [] र जातीय आधारमा भेदभावलाई प्रतिबन्ध जस्ता नीति अगाडि सारे।[] बन्दरानाइके लाई श्रीलङ्काबाट ब्रिटिस जलसेना तथा वायु सेनाको सैनिक अखाडा हटाएको र कयौं कम्युनिस्ट राष्ट्रहरूसंग सम्बन्ध कायम गरेको कामको लागि समेत स्मरण गरिन्छ।[] स्वेज संकटको समयमा बन्दरानाइके इजिप्टको पक्षमा उभिए, र स्वेज नहरलाई राष्ट्रियकरण गर्ने इजिप्टको अधिकारलाई समर्थन गरे र संयुक्त राष्ट्रसंघमा इजरायल र संयुक्त अधिराज्यको विपक्षमा प्रस्तुत भए।[] स्वेज संकट समाधानको लागि उनको कदमको निम्ति अरब राष्ट्रहरू खुसी भएका थिए। त्यसैले श्रीलङ्का स्वेज एड्भाइजरी बोर्डको सदस्यमा नियुक्त भएको थियो।[]

बन्दरानाइके को १९५९ सेप्टेम्बर २५ मा प्रधानमन्त्री पदमा रहेकै समयमा एक बौद्ध भिक्षुद्वारा हत्या भएको थियो। तामिल बहुल क्षेत्रलाई स्वायत्तता दिने विषयलाई भएको सम्झौतालाई लिएर उनको हत्या भएको थियो।[१०][११][१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sessions of Parliament", parliament.lk, Parliament of Sri Lanka, अन्तिम पहुँच १७ मे २०१८
  2. "S.W.R.D.Bandaranaike, or Solomon West Ridgeway Dias Bandaranaike (Prime Minister of Sri Lanka)", Britannica Online।
  3. "Bandaranaike, Solomon West Ridgeway Dias", History.Com।
  4. "Solomon West Ridgeway Dias Bandaranaike", Encarta.MSN, मूलबाट १ अप्रिल २००८-मा सङ्ग्रहित। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १ अप्रिल २००८ वेब्याक मेसिन
  5. http://www.swrdbandaranaike.lk/files/speeches/bus_nationalization.pdf अभिलेखिकरण २०१८-१२-२४ वेब्याक मेसिन
  6. "Sri Lanka - Prevention of Social Disabilities Act, No. 21 of 1957.", www.ilo.org
  7. Wilson, A. Jeyaratnam (६ जनवरी २०१६), "Politics in Sri Lanka, the Republic of Ceylon: A Study in the Making of a New Nation", Springer Google Booksद्वारा।
  8. "The Island", www.island.lk
  9. "The Island - Midweek Review", www.island.lk
  10. "The incident that rocked Ceylon 55 Years Ago The Assassination of Prime Minister S.W.R.D. Bandaranai", www.dailymirror.lk
  11. "LankaWeb – Bandaranaike Assassination– due to Banda – Chelva pact?"
  12. "SWRD Bandaranaike - The 4th Prime Minister of Sri Lanka", www.swrdbandaranaike.lk अभिलेखिकरण २०१९-११-२७ वेब्याक मेसिन