कान्तिपुर पब्लिकेशन्स
कान्तिपुर पब्लिकेशन्स प्रा. लि. काठमाण्डौ, नेपालमा रहेको मिडिया फर्म हो । यस कम्पनीले पाँचवटा निकै लोकप्रिय छापा प्रकाशनहरू सञ्चालन गर्दछ। कान्तिपुर पब्लिकेसन्स "वर्ल्ड एसोसिएसन अफ न्यूजपेपर्स एन्ड न्यूज पब्लिशर्स" (WAN) को सदस्यता प्राप्त गर्ने यो नेपालको पहिलो मिडिया संस्था हो। यसको स्थापना सन् १९९३ मा श्याम गोयन्काले गरेका थिए। यस कम्पनीका अध्यक्ष कैलाश सिरोहिया हुन् ।
प्रकाशन[सम्पादन गर्नुहोस्]
पत्रपत्रिका र म्यागजिन[सम्पादन गर्नुहोस्]
- कान्तिपुर - दैनिक पत्रिका, नेपालमा सबैभन्दा धेरै पढिने पत्रिका। [१]
- द काठमाण्डौ पोस्ट - अंग्रेजी भाषाको दैनिक पत्रिका, सर्कुलेशन ८४,००० [१]
- कोपिला - कान्तिपुरसँग आउने साप्ताहिक पूरक। बालबालिकालाई लक्षित गरी ।
- सप्तहिक - साप्ताहिक मनोरञ्जन ट्याब्लोइड, सर्कुलेशन २,००,००० [१]
- नेपाल पत्रिका - राजनीति र समाजमा केन्द्रित पत्रिका, सर्कुलेशन ४५,००० [१]
- नारी - महिला पत्रिका, मासिक सर्कुलेशन ८३,००० [१]
उल्लेखनीय कर्मचारी (विगत र वर्तमान)[सम्पादन गर्नुहोस्]
- अंकित बाबु अधिकारी
- कृष्ण भट्टराई
- कृष्णज्वाला देवकोटा
- माधव बस्नेत
- नारायण वाग्ले
- प्रशान्त अर्याल
- राम बहादुर रावल
- सञ्जीव गिरी
- सुधीर शर्मा
- विजयकुमार पाण्डे
प्रसारण[सम्पादन गर्नुहोस्]
- कान्तिपुर टेलिभिजन नेटवर्क - "KTV" को रूपमा लोकप्रिय, समाचार र मौलिक मनोरञ्जन प्रदान गर्दछ। यो CNN को लागि एक सम्बद्ध च्यानल हो।
- कान्तिपुर एफएम - च्यानल 96.1 मा काठमाडौं उपत्यका भर समाचार र मौलिक मनोरञ्जन प्रदान गर्दछ। नेपालको पहिलो निजी स्वामित्व र सञ्चालित एफएम रेडियो स्टेशन। 1998 मा स्थापित।
- कान्तिपुर गोल्ड - देशमा खेलकुदको विकासलाई प्रवर्द्धन गर्दै, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल गतिविधिहरू प्रदान गर्दछ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- eKantipur.com कान्तिपुर प्रकाशनको आधिकारिक साइट।
- कान्तिपुर दैनिक
- द काठमाण्डौ पोष्ट
- सप्तहिक
- नेपाल पत्रिका
- नारी पत्रिका