कृषि विकास बैंक
(कृषि विकास बैंक लिमिटेड बाट पठाईएको)
Jump to navigation
Jump to search
तालिम केन्द्रहरू[सम्पादन गर्ने]
कृषि विकास बैंक | |
---|---|
प्रकार | 'क' वर्गको इजाजत प्राप्त संस्था |
उद्योग | बैंङ्किग |
स्थापित वर्ष | २०२४ |
मुख्यालय | केन्द्रीय कार्यालय, रामशाह पथ |
सेवा क्षेत्र | नेपाल |
वेबसाईट | [www.adbl.gov.np] |
कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउनु कृषि विकास बैंकको स्थापनाको प्रमुख उद्देश्य हो । यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास बैंकको स्थापना २०२४ साल माघ ७ गते भएको हो । सुरूमा ५ करोडको अधिकृत पूँजीबाट यसको स्थापना भएका हो ।[१]
शाखा कार्यालय[सम्पादन गर्ने]
कृषि विकासका १० ओटा क्षेत्रीय कार्यालयहरु रहेकाछन् :
- क्षेत्रीय कार्यालय, बिराटनगर
- क्षेत्रीय कार्यालय, राजविराज
- क्षेत्रीय कार्यालय, जनकपूर
- क्षेत्रीय कार्यालय, बिरगंज
- क्षेत्रीय कार्यालय, काठमाडौं
- क्षेत्रीय कार्यालय, पोखरा
- क्षेत्रीय कार्यालय, भैरहवा
- क्षेत्रीय कार्यालय, घोराही
- क्षेत्रीय कार्यालय, धनगढी
10.क्षेत्रीय कार्यालय, नेपालगन्ज