कृष्णचन्द्र नेपाली पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
कृष्णचन्द्र नेपाली पोखरेल
Kcnepali.jpg
गण्डकी प्रदेशको मुख्यमन्त्री
पद बहाली
२०७८ जेठ २९
गभर्नर
पूर्वाधिकारीपृथ्वी सुब्बा गुरुङ
गण्डकी प्रदेश सभा सदस्य
पद बहाली
बि.सं २०७४
पूर्वाधिकारीनिर्वाचन क्षेत्र निर्माण
निर्वाचन क्षेत्रपूर्व नवलपरासी १(क)
व्यक्तिगत विवरण
जन्म२००६ मंसिर १३
तनहुँ
राष्ट्रियतानेपाली
राजनीतिक पार्टीनेपाली कांग्रेस
अभिभावक(हरू)Govardhan Sharma
वेबसाइटkrishnachandranepali.com

कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशका मुख्यमन्त्री हुन्। उनी २०७८ जेठ २९ मा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्।[१] उनी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]