क्यानडा महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्यानडा
सङ्गठनक्यानडेली फुटबल सङ्घ
कन्फेडेरेसनउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकKenneth Heiner-Møller
कप्तानChristine Sinclair
सर्वाधिक उपस्थितिChristine Sinclair (२७४)
सर्वाधिक गोलकर्ताChristine Sinclair (१७७)
फिफा कोडCAN
फिफा बरियता क्रमSteady (२८ सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम(अगस्ट–डिसेम्बर २०१६, जून २०१७, मार्च २०१८)
फिफा निम्न बरियता क्रम१३ (डिसेम्बर २००५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 संयुक्त राज्य अमेरिका २–०  क्यानडा
(Blaine, संयुक्त राज्य; ७ जुलाई १९८६)
ठु्लो विजय
 क्यानडा २१–०  पोर्टो रिको
(Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट, १९९९)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ९–१  क्यानडा
(डालस, संयुक्त राज्य; १९ मे १९९५)
 संयुक्त राज्य अमेरिका[१] ९–१  क्यानडा
(सिड्नी, अष्ट्रेलिया; २ जून २०००)
 नर्वे ८–१  क्यानडा
(Honefoss, नर्वे; १९ जून २००१)
विश्वकप
खेलहरू७ (पहिलो खेल: १९९५)
उत्कृष्ट नतिजाचौंथो स्थान (२००३)
कनकाकाफ महिला गोल्ड कप
खेलहरू९ (पहिलो खेल: १९९१)
उत्कृष्ट नतिजाGold medal with cup.svg बिजेता: २ (१९९८, २०१०)
ओलम्पिक
खेलहरू३ (पहिलो खेल: २००८)
उत्कृष्ट नतिजाBronze medal.svg (२०१२, २०१६)

क्यानडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो [+फिफा]] र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२००१ देखि २००४ सम्म क्यानडेली फुटबलको समय रेखा", क्यानडा फुटबल, मे २७, २०१२, अन्तिम पहुँच अक्टोबर ११, २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]