खलङ्गा, जाजरकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खलङ्गा
खलङ्गाको दृश्य
खलङ्गाको दृश्य
खलङ्गा is located in नेपाल
खलङ्गा
खलङ्गा
निर्देशाङ्क: २८°४३′४८″उ॰ ८२°१३′१२″पू॰ / २८.७३०००°N ८२.२२०००°E / 28.73000; 82.22000निर्देशाङ्कहरू: २८°४३′४८″उ॰ ८२°१३′१२″पू॰ / २८.७३०००°N ८२.२२०००°E / 28.73000; 82.22000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
जनसङ्ख्या
 • जम्मा१२,१८६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

खलङ्गा नेपालको कर्णाली प्रदेशको जाजरकोट जिल्लाको सदरमुकाम हो। खलङ्गा जाजरकोटको पूर्व गाउँ विकास समिति र वर्तमान भेरी नगरपालिकाको केन्द्र हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले वि.सं. २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका गठन गर्दा यस गाविसलाई समेटेर भेरीमालिका नगरपालिका (हाल भेरी नगरपालिका) घोषणा गरिएको हो।[४] यसको खलङ्गा बजारलाई भेरी नगरपालिकाको केन्द्र बनाइएको छ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्य १२१८६ रहेको थियो जसमध्ये ६०६९ पुरुष र ६११७ महिला रहेका थिए भने यहाँ २५२३ घरधुरी रहेको थियो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "अन्‍नपूर्ण पोस्ट्", web.archive.org, २०१५-०९-१९, अन्तिम पहुँच २०२०-०९-०२ 
  5. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग