गुग्लिल्मो मार्कोनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुग्लिल्मो मार्कोनी
जन्म(१८७४-०४-२५)२५ अप्रिल १८७४
पालाजो मारेस्काल्सी, बोलोग्ना, इटाली
मृत्यु२० जुलाई १९३७(1937-07-20) (उमेर ६३)
रोम, इटाली
मातृ शिक्षाप्रतिष्ठानबोलोग्ना विश्वबिद्यालय
चिनारीको कारणरेडियो
पुरस्कारभौतिक बिज्ञानमा नोबेल पुरस्कार (१९९०)
हस्ताक्षर

गुग्लिल्मो मार्कोनी (इटालियन उच्चारण: [ɡuʎˈʎɛːlmo marˈkoːni]; २५ अप्रिल १८७४ - २० जुलाई १९३७) एक इटालियन आविष्कारक हुन । उनले रेडियोको आविस्कार तथा मार्कोनी नियमको विकास गरे । सन १९०९ मा मार्कोनीले कार्ल फर्डिन्यान्ड ब्राउन संगै "वायरलेस टेलीग्राफीको विकासमा उनको योगदान वापत भौतिकीशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरे[१][२][३] र सन १९२४ मा मार्चेस मार्कोनी (Marchese Marconi)को सम्मान प्राप्त गरे ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Guglielmo Marconi: The Nobel Prize in Physics 1909"
  2. "Welcome to IEEE Xplore 2.0: Sir J.C. Bose diode detector received Marconi's first transatlanticwireless signal of December 1901 (the “Italian Navy Coherer”Scandal Revisited)", Ieeexplore.ieee.org, अन्तिम पहुँच २००९-०१-२९ 
  3. Roy, Amit (२००८-१२-०८), "Cambridge 'pioneer' honour for Bose", The Telegraph (Calcutta: Telegraphindia.com), अन्तिम पहुँच २०१०-०६-१०