विल्हेम रोन्टजेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विलियम रोन्टजेन
जन्मWilhelm Conrad Röntgen
(१८४५-०३-२७)२७ मार्च १८४५
लेनेप प्रसिया, जर्मन महासंघ
मृत्यु१० फेब्रुअरी १९२३(1923-02-10) (उमेर ७७)
म्युनिख, Bavaria, जर्मनी
राष्ट्रियताजर्मन[१]
चिनारीको कारणएक्स-रे
Magnetoelectric effect
Dielectric elastomer EAPs खोजी
पुरस्कारMatteucci Medal (1896)
Rumford Medal (1896)
Elliott Cresson Medal (1897)
Barnard Medal (1900)
भौतिक शास्त्रमा नोबेल पुरस्कार (१९०१)
वैज्ञानिक करियर
क्षेत्रभौतिक शास्त्र
X-ray astronomy
हस्ताक्षर

विल्हेम कोन्राड रोन्टजेन (/ˈrɛntɡən, -ən, ˈrʌnt-/;[२] जर्मनेली उच्चारण: [ˈvɪlhɛlm ˈʁœntɡən] ( ); सन् १८४५ मार्च २७ – सन् १९२३ फेब्रुअरी १०) एक जर्मन मेकानिकल इन्जिनियर र भौतिकशास्त्री हुन्,[१] उनले सन् १८९५ नोभेम्बर ८ मा एक्स-रे पत्ता लगाएका थिए। यो उपलब्धिबाट उनले सन् १९०१ को पहिलो भौतिकशास्त्र तर्फको नोबल पुरस्कार पाएका थिए।[३] उनको सम्मानमा एटोमिक नम्बर १११ भएको तत्त्वलाई रेन्टजेनियम राखिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Wilhelm Röntgen (1845–1923) – Ontdekker röntgenstraling", historiek.net, ३१ अक्टोबर २०१०। 
  2. "Röntgen". Random House Webster's Unabridged Dictionary.
  3. Novelize, Robert. Squire's Fundamentals of Radiology. Harvard University Press. 5th edition. 1997. आइएसबिएन ०-६७४-८३३३९-२ p. 1.