गुन्यु चोलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गुन्यु चोलो अथवा फरिया चौबन्दी नेपालको राष्ट्रिय पोशाक हो । यो महिलाहरुले लगाउने पहिरन हो । यसमा गुन्यु चोलो, धोती, कम्मरमा पटुका, शिरमा शिरबन्दी, कपालमा धागो, गलामा पोते, तिलहरी, माला, हातमा चुरा र खुट्टामा जुत्ता लगाउने गर्छन् ।

गुन्यु चोलो लगाएकी नेपाली युवती


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]