गुर्जर
स्वरूप
गुर्जर | |
---|---|
धर्म | हिन्दू धर्म |
भाषा | गुजरी, गुजराती, मराठी, अहिरानी, हिन्दी, |
क्षेत्र | महाराष्ट्र, राजस्थान, गुजरात, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, बिहार, सिन्ध, जम्मु काश्मीर, खैबर पख्तूनख्वा, अफगानिस्तान |
गुर्जर, गुज्जर, गुजर वा गोजर भारत, पाकिस्तान तथा अफगानिस्तानमा पाइने एक कृषक जाति समुह हो । केही गुर्जरहरू हिन्दू छन् ।[१]
इनलाई ओबीसी वर्गमा राखीएको छ ।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Inclusion of Castes in OBC List", PIB, Govt Of India, २३ अप्रिल २०१३।
- ↑ S. P. Agrawal, J. C. Aggarwal (१९९१), Educational and Social Uplift of Backward Classes: At what Cost and How? : Mandal Commission and After, Part 1, Concept Publishing Company, पृ: 175, आइएसबिएन 9788170223399।
- ↑ Page, Jeremy (३० मे २००८), "India's Gujjar caste fight for a downgrade", The Times, अन्तिम पहुँच २००९-१२-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१०-०६-०३ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा गुर्जर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।