सामग्रीमा जानुहोस्

चिन्न जीयर स्वामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिन्न जीयर स्वामी
व्यक्तिगत जीवन
जन्मअकुलमन्नदा चिलकमारी श्रीमन्नारायण यारूलु [स्रोत नखुलेको]
(1956-11-03) ३ नोभेम्बर १९५६ (उमेर ६९)
राष्ट्रियताभारतीय
अभिभावकहरू
  • अकुलमन्नदा चिलकमारी वेंकटाचार्युलु (पिता)
  • अकुलमन्नदा चिलकमारी अलिवेलु मंगा यारूलु (माता)
धार्मिक जीवन
धर्महिन्दू
पदजीयर (सिंह)[]
दर्शनविशिष्टद्वैत
वरिष्ठ पदमा पदस्थापन
Guruपेडा जीयर
Awardsपद्म भूषण

चिन्न जीयर(जन्म ३ नोभेम्बर १९५६) एक भारतीय आध्यात्मिक हिन्दू धर्म गुरु हुन् । श्रीमन्नारायण चिन्न जीयर स्वामी वर्त्तमान समयमा श्रीवैष्णव सम्प्रदायका प्रचारक दक्षिण भारतीय महान सन्त हुन । भारत तथा नेपालमा अनेक संस्कृत गुरुकुलहरुका सञ्चालन उनको नेतृत्वमा हुँदै छन् । विदेशमा पनि उनको अनेक मठ मन्दिरहरु रहेका छन उनी रामानुजाचार्य द्वारा प्रतिपादक विशिष्टाद्वैत दर्शन को अनु शरण गर्चछन । श्रीसीताराम हनुमानका आराधक उनी बहुभाषाका जानकार विद्वान हुन ।

आध्यात्मिक जीवन

[सम्पादन गर्नुहोस्]
चिन्न जीयर स्वामीजी जनकपुर धाम नेपालमा

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]