छाङग्रु
स्वरूप
छाङग्रु दार्चुला जिल्लामा पर्ने एक गाउँ हो जसमा लगभग ४०० निवासीहरू छन्। यो गाउँ व्यास गाउँपालिकाको सुदूरपश्चिम प्रदेश, नेपालमा स्थित छ। यो गाउँको नजिकै गागा गाउँ र नाबी गाउँ नेपालमै पर्छ । यो गाउँ टिङ्कर खोला र महाकाली नदीको किनारामा स्थति छ । यो गाउँको उचाइ ३२०० मिटर रहेको छ । अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्ने यो गाउँ नेपाली सेनाले निर्माण गरेको दार्चुला–टिङ्कर सडकले जोडिएको छ । छाङग्रु्रु गाउँ निर्देशाङ्क: ३०°१२'९४५"उ॰, ८०°८८'३१६"पू॰
छाङग्रु
Chhangru | |
|---|---|
गाउँ | |
| उपनाम(हरू): व्यास गाउँपालिका, दार्चुलाको मुटु | |
| निर्देशाङ्क: ३०°०७′४६″N ८०°५२′५९″E / 30.12945°N 80.88316°E | |
| देश | |
| अञ्चल | महाकाली अञ्चल |
| जिल्ला | दार्चुला जिल्ला |
| उन्नतांश | ३२०० मिटर (१०५०० फिट) |
| जनसङ्ख्या (अनुमानित) | |
| • जम्मा | ४०० |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| क्षेत्रीय सङ्केत | 8M224VHM+Q7 |
छाङग्रु दार्चुला जिल्लामा पर्ने एक गाउँ हो। छाङग्रु दार्चुला जिल्लामा पर्ने एक गाउँ व्यास गाउँपालिकाको सुदूरपश्चिम प्रदेश, नेपालमा स्थित जसमा लगभग ४०० निवासीहरू छन्।