वन रुपी
स्वरूप
(जङ्गली सारौँबाट अनुप्रेषित)
सारौं | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. fuscus
|
वैज्ञानिक नाम | |
Acridotheres fuscus (Wagler, 1827) |
सारौं वा वन रुपी(अङ्ग्रेजी: Jungle myna) स्टार्लिङ परिवारमा पर्ने एक प्रजातिको चरा हो। यसलाई अङ्ग्रेजीमा जङ्गल मैना (Jungle myna) भनिन्छ।
क्षेत्र
[सम्पादन गर्नुहोस्]सारौं नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, बर्मा र इन्डोनेशिया लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाइने गर्छ।
वासस्थान
[सम्पादन गर्नुहोस्]सारौं जंगल तथा घर दुबैमा बस्ने गर्छन्। यसले घर तथा चट्टानका प्वालमा गुँड बनाउने गर्छ।
तस्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
Jungle myna of the south Indian race showing blue iris
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Acridotheres fuscus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सारौं सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Acridotheres fuscus