सामग्रीमा जानुहोस्

वन रुपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जङ्गली सारौँबाट अनुप्रेषित)

सारौं
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. fuscus
वैज्ञानिक नाम
Acridotheres fuscus
(Wagler, 1827)

सारौं वा वन रुपी(अङ्ग्रेजी: Jungle myna) स्टार्लिङ परिवारमा पर्ने एक प्रजातिको चरा हो। यसलाई अङ्ग्रेजीमा जङ्गल मैना (Jungle myna) भनिन्छ।

क्षेत्र

[सम्पादन]

सारौं नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, बर्मा र इन्डोनेशिया लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाइने गर्छ।

वासस्थान

[सम्पादन]

सारौं जंगल तथा घर दुबैमा बस्ने गर्छन्। यसले घर तथा चट्टानका प्वालमा गुँड बनाउने गर्छ।

तस्विर सङ्ग्रह

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]

बाहिरी कडीहरू

[सम्पादन]