जङ्गली सारौँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(वन रुपी बाट पठाईएको)
Jump to navigation Jump to search
सारौं
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Passeriformes
परिवार: Sturnidae
वंश: Acridotheres
प्रजाति: A. fuscus
वैज्ञानिक नाम
Acridotheres fuscus
(Wagler, 1827)


सारौं वा वन रुपी(अङ्ग्रेजी: Jungle myna) स्टार्लिङ परिवारमा पर्ने एक प्रजातिको चरा हो। यसलाई अङ्ग्रेजीमा जङ्गल मैना (Jungle myna) भनिन्छ।

क्षेत्र[सम्पादन गर्ने]

सारौं नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, बर्माइन्डोनेशिया लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाइने गर्छ।

वासस्थान[सम्पादन गर्ने]

सारौं जंगल तथा घर दुबैमा बस्ने गर्छन्। यसले घर तथा चट्टानका प्वालमा गुँड बनाउने गर्छ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. BirdLife International (२०१२), "Acridotheres fuscus", IUCN Red List of Threatened Species. Version 2013.2, International Union for Conservation of Nature, अभिगमन मिति २६ नोभेम्बर २०१३ 

बाहिरी कडीहरू[सम्पादन गर्ने]