जनवादी गणतन्त्र चीनका राष्ट्रपतिहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनवादी गणतन्त्र चीनको राष्ट्रपतिको ओहोदाको स्थापना १९५४ को संविधानमा गरिएको थियो। त्यतिबेला, उक्त ओहोदाको अनुवाद राष्ट्र अध्यक्ष हुन्थ्यो। यो पद १९७५ देखी १९८२ सम्मको समयावधिमा अन्त्य गरियो र राष्ट्राध्यक्षको जिम्मेवारी नेसनल पिपल्स कंग्रेसको स्थायी सदस्य कमिटीका अध्यक्षले सम्हाल्थे। १९८२ को चौथो संविधान अनुसार राष्ट्रपति पद पुनः स्थापित गरियो।

सूची[सम्पादन गर्नुहोस्]

पहिलो संविधान[सम्पादन गर्नुहोस्]

चित्र नाम

(जीवनकाल)

क्षेत्र

कार्यकाल जन काङ्ग्रेस उप-राष्ट्रपति सर्वोच्च नेता
Mao Zedong 1959.jpg माओ से-तुङ

毛泽东

(सन् १८९३-१९७६) बेइजिङ

२७ सेप्टेम्बर १९५४ २७ अप्रिल १९५९ पहिलो झु दे माओ से-तुङ

(२,३)

Liu Shaoqi in 1959.jpg लियु साओकी

刘少奇

(सन् १८९८-१९६९)

२७ अप्रिल१९५९ जनवरी १९६५ दोस्रो सुङ चिङ-लिङ

डोङ बिवु

जनवरी १९६५[१] ३१ अक्टोबर १९६८[२] तेश्रो

(३)

Fpchina1972.jpg डोङ बिवु

董必武

(सन् १८८६-१९७५)हुबेई

२४ फेब्रुअरी १९७२ १७ जनवरी १९७५ तेश्रो रिक्त

दोस्रो तथा तेस्रो संविधान[सम्पादन गर्नुहोस्]

चित्र नाम

(जीवनकाल)

क्षेत्र

कार्यकाल जन काङ्ग्रेस उप-राष्ट्रपति सर्वोच्च नेता

(४)

Zhu De.jpg झु दे

朱德(

१८८६–१९७६)सेनचुआन

१७ जनवरी १९७५ ६ जुलाई १९७६ चौँथो सुङ चिङ-लिङ[३]डोङ बिवु[३] (मृत्यु २ अप्रिल १९७५) माओ से-तुङ

(४)

Soong Ching-ling 1937.jpg सुङ चिङ लिङ

宋庆龄(

१८९३–१९८१)साङ्घाई

जुलाई १९७६ मार्च १९७८ चौँथो माओ से-तुङ

हुआ गोफेङ

(५)

Ye Jianying.jpg ये जियानयिङ

叶剑英

(१८९७–१९८६)जनमुक्ति सेना

मार्च १९७८ १८ जुन १९८३ पाँचौँ सुङ चिङ-लिङ माओ से-तुङ

देङ शियाओ पिङ

मानद अध्यक्ष[सम्पादन गर्नुहोस्]

चित्र नाम

(जीवनकाल)

क्षेत्र

कार्यकाल जन काङ्ग्रेस टिप्पणी
Soong Ching-ling 1937.jpg सुङ चिङ-लिङ

宋庆龄

(१८९३–१९८१)साङ्घाई

१६ मे १९८१ २८ मे १९८१ पाँचौँ

चौँथो संविधान (सन् १९८३–वर्तमान)[सम्पादन गर्नुहोस्]

चित्र नाम

(जीवनकाल)

क्षेत्र

कार्यकाल जन काङ्ग्रेस - (Election) उप-राष्ट्रपति सर्वोच्च नेता
Li Xiannian - 1974.jpg लि जियानियन

李先念

(सन् १९०९–१९९१)हुबेई

१८ जुन १९८३ ८ अप्रिल १९८८ छैटौँ - (६२.५%) उलानहु देङ शियाओ पिङ
लि को को कार्यकालमा, चीनले विदेश नीतिमा सुधारको कार्य र खुलापनको सुरुवात गर्यो। उनी संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने चीनको प्रथम राष्ट्रपति हुन्। उनी उत्तर कोरिया पनि भ्रमण गर्ने चीनको प्रथम राष्ट्रपति पनि हुन्। १९८४ मा, लि ले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग रेगनको चीन भ्रमणको समयमा ताइवानको अवस्थाबारे छालफल गरे। राष्ट्रपतिको कार्यकाल पछी उनी चीनको जनसल्लाहकार समितिको अध्यक्ष बने।[४]
Yang Shangkun.jpg याङ साङकु

杨尚昆

(सन् १९०७–१९९८)जनमुक्ति सेना

९ अप्रिल १९८८ २७ मार्च १९९३ सातौँ - (६६.८%) वाङ झेङ देङ शियाओ पिङ

जियाङ जेमिन

Jiang Zemin at Hickam Air Base, October 26, 1997, cropped.jpg जियाङ जेमिन

江泽民

(जन्म १९२६)साङ्घाई

२७ मार्च १९९३ १५ मार्च १९९८ आठौँ - (68.4%) रोङ एरिङ स्वयम्
१५ मार्च १९९८ १५ मार्च २००३ नवौँ - (71.5%) हु जिन्ताओ स्वयम्
Hu Jintao Cannes2011.jpg हु जिन्ताओ

胡锦涛

(जन्म; १९४२)तिब्बत (सन् २००८ सम्म)जियानसु (सन् २००८ देखि)

१५ मार्च २००३ १५ मार्च २००८ दसौँ - (७२.९%) जिङ किङहङ स्वयम्
१५ मार्च २००८ १४ मार्च २०१३ एघारौँ - (७०.२७%) सि जिनपिङ स्वयम्
Xi Jinping March 2017.jpg सि जिनपिङ

习近平

(जन्म; सन् १९५३)साङ्घाई (सन् २०१८ सम्म)भित्री मङ्गोलिया (सन् २०१८ देखि)

१४ मार्च २०१३ १७ मार्च २०१८ बाह्रौँ - (७२.२१%) लि यानचाओ स्वयम्
१७ मार्च २०१८ हाल तेह्रौँ - (७१.१०%) वाङ किसाङ स्वयम्

जीवित पूर्व राष्ट्रपतिहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रपति कार्यकाल जन्म मिति तस्विर
जियाङ जेमिन १९९३-२००३ (1926-08-17) अगस्ट १७, १९२६ (उमेर ९६) Jiang Zemin St. Petersburg2002.jpg
हु जिन्ताओ २००३-२०१३ (1942-12-21) डिसेम्बर २१, १९४२ (उमेर ८०) Hu Jintao with BRICS Leaders 2012.jpg

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "National People's Congress Notice 1", People's Daily, ३ जनवरी १९६५, मूलबाट ३० जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-२४ 
  2. "Communique of the expanded 12th plenary session of the Eighth Central Committee of the Communist Party of China", People's Daily Online, ३ जनवरी १९६५, अन्तिम पहुँच २०१३-११-२४ 
  3. ३.० ३.१ Sheng (盛), Yonghua (永華) (२००६), Chronological Biography of Soong Ching-ling, 1893-1981 [宋慶齡年譜 1893-1981], in Chinese, Guangzhou: Guangdong People's Publishing [廣東人民出版社], पृ: २:१७९९, आइएसबिएन 7218052649 
  4. Anderson, Kurt (७ मे १९८४), "History Beckons Again", Time (magazine), अन्तिम पहुँच १९ अगस्ट २०११