टुणुक घाँसेफिस्टो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

टुणुक घाँसेफिस्टो
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Passeriformes
कुल: Cisticolidae
वंश: Prinia
प्रजाति: P. socialis
वैज्ञानिक नाम
Prinia socialis
Sykes
पर्याय

Burnesia socialis

टुणुक घाँसेफिस्टो (Prinia socialis) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो। यो प्रजाति भारतीय उपमहाद्वीपमा नेपाल लगायत भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का तथा पश्चिम म्यानमारमा पाइन्छ। यसलाई अङ्ग्रेजीमा आसी प्रिनिया (Ashy Prinia) भनिन्छ।

तस्विर संग्रह[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]