ढाँचा:प्रमुख लेख/तेन्जिङ नोर्गे शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेन्जिङ नोर्गे शेर्पा

तेन्जिङ नोर्गे शेर्पा (शेर्पा: བསྟན་འཛིན་ནོར་རྒྱས); सम्भवतः १९७१ जेठ १६ - २०४३ वैशाख २६), जन्मनाम नाम्ग्याल वाङदी, र तेन्जिङ शेर्पाको नामबाट पनि परिचित, एक नेपाली-भारतीय शेर्पा पर्वतारोही थिए। उनी सगरमाथाको शिखरमा पुग्ने पहिलो दुई व्यक्तिहरूमध्ये एक थिए, जुन उनले २०१० जेठ १६ मा एडमन्ड हिलारीसँग पूरा गरेका थिए। टाइम पत्रिकाले नोर्गेलाई २० औँ शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू सूचीमा राखेको थियो। (पूरा  पढ्नुहोस्...)