ढुङ्गेल
स्वरूप
ढुङ्गेल नेपाल, भारत, भुटान तथा बर्मामा बसोबास गर्ने नेपाली बाहुन र क्षेत्रीहरूको एक थर हो। अगस्ती गोत्र अन्तर्गतको नेपालको एकमात्र थर ढुङ्गेल हो। मध्यपहाडका रामेछाप, सिन्धुली दोलखा, ओखलढुङ्गा हुँदै पूर्व र उपत्यकाको भक्तपुर र देशबाहिर सिक्किम, भुटानसम्म फैलिएका ब्राह्मणको एक थर ढुङ्गेल हो। ढुङ्गेलहरूको मुख्य वस्ती रामेछापको पकरवास, दोलखाको नाम्दु, काब्रे, भक्तपुरको कटुञ्जे र मध्य र पूर्वी नेपालमा छरिएर रहेका छन्।
उल्लेखनीय ढुङ्गेल व्यक्तित्वहरू
[सम्पादन गर्नुहोस्]१. शम्भुप्रसाद ढुङ्गेल, आँसुकवि, नेपाली साहित्यकार
२. सूर्यप्रसाद उपाध्याय, गृहमन्त्री,नेता नेपाली काङ्ग्रेस, उपनाम नेपाली राजनीतिका चाणक्य