ढुङ्ग्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढुङ्ग्री नेपाली गहना हो।[१] महिलाले कानको माझमा भित्रपट्टी लगाउने जडाउदार वा बुट्टे हुन्छ।[२] यो गोलाकार गहना हो। नेपालमा बसोबास गर्ने बाहुन, क्षेत्री, मगर, गुरुङ, राई, लिम्बू, नेवार आदि जातिमा ढुङ्ग्री प्रचलित छ।[३] यसमा प्रत्येक ६ वटा वा त्योभन्दा बढी पातमा माणिक, मोतीहिरा जस्ता बहुमूल्य पत्थर जडेर बनाइएको हुन्छ।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ढुङ्ग्री", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२८ 
  2. "पुराना सुनका गहना लोप हुँदै", कालिका समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२८ 
  3. माली, प्रशान्त, "हराउँदै गहना", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२८ 
  4. "परम्परागत गहना लोप हुँदै", राष्ट्रिय समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-२८ मिति
  5. "सल्यानमा लोप हुँदै परम्परागत गहना", थाहाखबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२८