तापन, वायुसञ्चार तथा वातानुकूलन
हिटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ (HVAC [१] ) भित्री र सवारी साधन वातावरणीय सुविधाको प्रविधि हो। यसको लक्ष्य तापीय आराम र स्वीकार्य भित्री हावाको गुणस्तर प्रदान गर्नु हो । एच.भी.एसी प्रणाली डिजाइन मेकानिकल ईन्जिनियरिंगको शाखा हो जुन थर्मोडायनामिक्स, फ्लुइड मेकानिक्स र ताप सञ्चालनको सिद्धान्तहरूमा आधारित हुन्छ। " रेफ्रिजेरेसन " कहिलेकाँही यस क्षेत्रमा थपिन्छ र संक्षिप्तमा , HVAC & R वा HVACR लेखिन्छ।
अहिले एच.भि.ए.सी. आवासीय संरचनाहरूको महत्त्वपूर्ण हिस्सा बनेको छ जस्तै एकल परिवार घर, अपार्टमेन्ट भवन, होटल र आवास सुविधा, मध्यम देखि ठूला औद्योगिक र कार्यालय भवनहरू जस्तै गगनचुम्बी भवनहरू र अस्पताल, कार, रेल, हवाईजहाज, जहाज र पनडुब्बीहरू जस्ता सवारी साधनहरूमा, र समुद्री वातावरणमा, जहाँ बाह्य वातावरणबाट ताजा हावा प्रयोग गरेर तापक्रम र आर्द्रताको सन्दर्भमा सुरक्षित र स्वस्थ भवन विनियमन गरिन्छ।
अवलोकन[सम्पादन गर्नुहोस्]
इतिहास[सम्पादन गर्नुहोस्]
एचभिएसी निकोलाई लभोभ, माइकल फराडे, विलिस क्यारियर, एडविन रुउड, रुबेन ट्रेन, जेम्स जुल, विलियम जोन रेङ्किन, सादी कार्नोट र अन्य धेरै व्यक्तिको खोज, आविष्कार र अन्वेषणहरूमा आधारित छ। [२]
एचभीएसी प्रणालीका अवयव, पाटपुर्जारूको आविष्कार औद्योगिक क्रान्तिसंगै प्रयोगमा आयो, र आधुनिकीकरण, उच्च दक्षता र प्रणाली नियन्त्रणका नयाँ विधिहरू विश्वव्यापी रूपमा कम्पनीहरू र आविष्कारकहरूले लगातार पेश गर्दै आएका छन्।
तताउने[सम्पादन गर्नुहोस्]
जेनेरेसन[सम्पादन गर्नुहोस्]
वितरण[सम्पादन गर्नुहोस्]
खतराहरू[सम्पादन गर्नुहोस्]
वायुसञ्चार[सम्पादन गर्नुहोस्]
मेकानिकल वा यान्त्रिक भेन्टिटिलेसन[सम्पादन गर्नुहोस्]
मेकानिकल वा यान्त्रिक भेन्टिटिलेसन एयर ह्याण्डलिन युनिट (AHU ) द्वारा प्रदान गरिन्छ र भित्री हावाको गुणस्तर नियन्त्रणको लागि यसको प्रयोग हुन्छ। अधिक आद्रता, बासना र प्रदुषकको मात्रा बाहिरी हावाको माध्यम;ले कम गरिन्छ । यद्यपि,
आर्द्र मौसममा अधिक आद्रतालाई हटाउनको लागि धेरै उर्जा आवश्यक हुन्छ।
भान्सा तथा बाथरुम मा प्राय गन्ध र कहिलेकाही आद्रता नियन्त्रणगर्नको लागि यान्त्रिक उत्सर्जनको प्रयोग गरिन्छ।
प्राकृतिक भेन्टिलेसन[सम्पादन गर्नुहोस्]
फ्यान वा अन्य कुनै पनि यान्त्रिक प्रणाली बिना गरिने भवनको भेन्टिलेसन प्राकृतिक भेन्टिलेसन भनिन्छ ।
वायुजनित रोगहरू[सम्पादन गर्नुहोस्]
वातानुकूलित[सम्पादन गर्नुहोस्]
प्रशीतन चक्र[सम्पादन गर्नुहोस्]

ऊर्जा दक्षता[सम्पादन गर्नुहोस्]
एयर फिल्टरेशन र सफाई[सम्पादन गर्नुहोस्]
HVAC उद्योग र मापदण्ड[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Merriam–Webster Dictionary". Merriam–Webster Dictionary. http://www.merriam-webster.com/dictionary/hvac.
- ↑ Swenson, S. Don (१९९५), HVAC: heating, ventilating, and air conditioning, Homewood, Illinois: American Technical Publishers, आइएसबिएन 978-0-8269-0675-5।
थप पढाइ[सम्पादन गर्नुहोस्]
बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]
Climate controlसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।