सामग्रीमा जानुहोस्

ताप सञ्चालन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ठोस पदार्थहरूमा अणु अणु बीच तरङ्ग प्रसारण हुने प्रकृया।

ताप सञ्चालनको फुरियर नियम (Fourier's law)

[सम्पादन गर्नुहोस्]
ताप सञ्चालनको द्वितीय नियम अनुसार तापको प्रवाह केवल गरम वस्तुबाट चिसो वस्तुको तर्फ मात्र हुन सक्छ। फुरियर नियम (Fourier's law) अनुसार तापक्रम अन्तर, तापान्तर, दूरी तथा ताप प्रवाहको दर बीच सम्बन्ध स्थापित गर्छ ।

यदि तापको प्रवाह एउटा दिशामा भैरहेको छ भने, त्यो स्थायी अवस्था (स्टीडी स्टेट) मा,

जहाँ:

ईकाई समयमा स्थानान्तरित तापको मात्रा,
(o ) ताप चालकता[],
क्षेत्रफल
तापक्रम अन्तर
तातो र चिसो बीचको दूरी।

फुरियर नियमको डिफरेन्शियल रूप

[सम्पादन गर्नुहोस्]

फुरियर नियम अनुसार कुनै माध्यम मा, कुनै बिन्दु मा, कुनै दिशामा प्रवाह भएको ताप उक्त दिशाको ताप प्रवणता (थर्मल ग्रेडिएण्ट)सँग समानुपातिक हुन्छ अर्थात:

जहाँ:

: ईकाई क्षेत्रफलबाट प्रवाह भएको ताप (W m-2).
:ताप चालकता । (W m-1 K-1).
: पदार्थ भित्र कुनै दुई बिन्दुको तापको प्रवणता (ग्रेडिएण्ट) (K m-1).

केहि प्रचलित पदार्थहरुका ताप चालकता

[सम्पादन गर्नुहोस्]
विभिन्न पदार्थहरूकोको ताप चालकता [W / m · K (J / s · m · ° C)]
पदार्थ k पदार्थ k पदार्थ k
इस्पात ४७-५८ कर्क 0,04-0,30 पारा 83,7
जल ०.५८ टिन 64,0 अभ्रक 0,35
वायु ०.०२ फाइबर ग्लास 0,03-0,07 निकल 52,3
अल्कोहल 0,16 ग्लिसरीन 0,29 सुन 308,2
जर्मन सिल्वर 29,1 लोहा/ फलाम 80,2 प्याराफिन 0,21
अलुमिनियम 209,3 ईंट 0,80 चांदी 406,1-418,7
ऐस्बेस्टस 0,04 अग्निसह ईंट 0,47-1,05 सीसा 35,0
कास 116-186 पीतल 81-116 काँच 0,6-1,0
जस्ता 106-140 लिथियम 301,2
तामा 372,1-385,2 काष्ठ 0,13


पदार्थ चालकता (W·m−1·K−1) तापक्रम (°C)
Air[] 0.026 25
Styrofoam[] 0.033 25
पानी[] 0.6089 26.85
कंक्रिट[] 0.92
स्टिल[] 45 18.05
Aluminium[] 237 18.05
तामा[] 384 18.05
हिरा[] 895–1350 26.85

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Energy Education", energyeducation.ca, अन्तिम पहुँच २०२४-०८-१९ 
  2. Lindon C. Thomas (१९९२), Heat Transfer, Prentice Hall, पृ: ८, आइएसबिएन 978-0-13-384942-4 
  3. "Thermal Conductivity of common Materials and Gases", www.engineeringtoolbox.com 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ Bird, Stewart & Lightfoot 2006, पृष्ठ. 270-271.
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; CRC-99th-ed नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन