ताहिती राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताहिती
उपनाम(हरू)Toa Aito (Les guerriers de fer;
सङ्गठनताहिती फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकNaea Bennett (अन्तरिम)[१]
कप्तानMarama Vahirua
सर्वाधिक उपस्थितिAngelo Tchen (३४)
सर्वाधिक गोलकर्ताTeaonui Tehau (१६)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला ताहिती
फिफा कोडTAH
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१५७ Steady (२५ अक्टोबर २०१८)
उच्च वरीयता१११ (अगस्ट २००२)
निम्न वरीयता१९६ (अप्रिल–मे २०१६)
पहिलो अन्तर्राष्ट्रिय
फ्रेन्च पोलिनेसिया २–२ न्युजिल्यान्ड 
(पापिती, ताहिती; २१ सेप्टेम्बर १९५२)
ठूलो विजय
फ्रान्स ताहिती ३०–० कुक टापु 
(पापिती, ताहिती; २ सेप्टेम्बर १९७१)
ठूलो हार
 न्युजिल्यान्ड १०–० फ्रान्सेली पोलिनेसिया ताहिती
(एडीलेड, अस्ट्रेलिया; ४ जून २००४)
 स्पेन १०–० फ्रान्सेली पोलिनेसिया ताहिती
(रियो दी जेनेरियो, ब्राजिल; २० जून २०१३)
ओएफसी राष्ट्र कप
उपस्थिति८ (पहिलो खेल १९७३)
उत्कृष्ट नतिजाबिजेता, २०१२
कन्फेडेरेसन कप
उपस्थिति1 (पहिलो खेल २०१३)
उत्कृष्ट नतिजासमुह चरण, २०१३

ताहिती राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फ्रेन्च पोलिनेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ताहितीमा फुटबलको लागि शासकीय निकाय ताहिती फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "निया बेनेट ताहितीका ११ औँ प्रशिक्षकमा नियुक्त भएका छन्", बिच सकर डटकम, बिच सकर वल्डवाइड, १७ मार्च २०१८, अन्तिम पहुँच २० मार्च २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]