तिब्बती जाति
स्वरूप
| जम्मा जनसङ्ख्या | |
|---|---|
| अन्दाजी ६ करोड ७० लाख | |
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
| ६ करोड ३० लाख[२] | |
| १,८२,६८५ (सन् २०११ जनगणना)[३] | |
| २०,०००–४०,०००[४][५] | |
| २६,७००[६] | |
| ९,३५०[७] | |
| ८,०००[८][६] | |
| ८,०००[६] | |
| ५,०००[५] | |
| ५,०००[६] | |
| १,८१७[६] | |
| भाषाहरू | |
| तिब्बती भाषा र चिनियाँ भाषा | |
| धर्महरू | |
| प्रमुख रूपमा तिब्बती बौद्ध; प्रमुख अल्पसङ्ख्यक बोन, इसाई र इस्लाम | |
| सम्बन्धित जातीय समूह | |
| शेर्पा · चिआङ · ङालोप · सार्चोप · लद्दाखी · बाल्ति · पुरगी · कचिन · यी · बामर · अन्य भोट-बर्मेली-भाषी मानिसहरू | |
| तिब्बती जाति | |||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| चिनियाँ नाम | |||||||||||||||||||||||
| चिनियाँ | 藏族 | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
| तिब्बती नाम | |||||||||||||||||||||||
| तिब्बती | བོད་པ་ | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
भोट जाति वा तिब्बती जाति (तिब्बती: བོད་པ་; चिनियाँ: 藏族) तिब्बतको मूल निवासी एक पूर्वी एसियाली जातीय समूह हो। उनीहरूको वर्तमान जनसङ्ख्या लगभग ६ करोड ७० लाख रहेको अनुमान गरिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा बसोबास गर्ने बहुसङ्ख्यकका अतिरिक्त चिनियाँ प्रदेश गान्सु, किङ्हाई, सिचुआन र युन्नानका साथै भारत, नेपाल र भुटानमा पनि ठूलो सङ्ख्यामा तिब्बतीहरू बसोबास गर्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "藏族是汉语的称谓……统称为"博巴"", जनवादी गणतन्त्र चीन सरकार, २०१५-०३-१८। अभिलेखिकरण २०२४-०४-२३ वेब्याक मेसिन
- ↑ "index", www.stats.gov.cn, अन्तिम पहुँच ६ मे २०१९।
- ↑ "Language (India, States and Union Territories)", Census of India 2011, Office of the Registrar Genera, India, २०१८, पृ: ४८।
- ↑ Refugees, United Nations High Commissioner for, "Refworld – Nepal: Information on Tibetans in Nepal", Refworld.org, मूलबाट २० अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१३।
- 1 2 "Tibetan – Becoming Minnesotan", Education.mnhs.org, मूलबाट २० अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१३। अभिलेखिकरण २० अगस्ट २०१३ वेब्याक मेसिन
- 1 2 3 4 5 "Baseline Study of the Tibetan Diaspora Community Outside South Asia", मूलबाट २३ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०२३।
- ↑ "Canada Census Profile 2021", Census Profile, 2021 Census, Statistics Canada Statistique Canada, ७ मे २०२१, अन्तिम पहुँच ३ जनवरी २०२३।
- ↑ "Visite de quatre jours du Dalaï Lama en terres zurichoises", www.laliberte.ch (फ्रान्सेलीमा), अन्तिम पहुँच २०२०-११-३०। अभिलेखिकरण २०२३-०१-०३ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमीडिया कमन्समा
तिब्बती जातिसँग सम्बन्धित (श्रेणीहरू) रहेका छन् ।