तीन घुम्ती (उपन्यास)
Jump to navigation
Jump to search
![]() | |
लेखक | विश्वेश्वरप्रसाद कोइराला |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशन मिति | वि.सं.... |
पृष्ठहरू | ... पृष्ठ |
पुरस्कारहरू | ... |
तीन घुम्ती (उपन्यास) विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।यसमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती । [१]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ [http://www.sajha.org.np/novel.shtml साझा प्रकाशका ]