दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टोली
स्वरूप
(दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Bafana Bafana (द व्वाइज) | ||
---|---|---|---|
सङ्गठन | दक्षिण अफ्रिकी फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिण अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Stuart Baxter | ||
कप्तान | Thulani Hlatshwayo | ||
सर्वाधिक उपस्थिति | Aaron Mokoena (१०७) | ||
सर्वाधिक गोलकर्ता | Benni McCarthy (३१) | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | RSA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७३ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १६ (अगस्ट १९९६) | ||
निम्न वरीयता | १२५ (डिसेम्बर १९९२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
आयरल्यान्ड १–२ दक्षिण अफ्रिका (बेलफास्ट, आयरल्याण्ड; २४ सेप्टेम्बर १९२४)[१][२] | |||
ठूलो विजय | |||
अस्ट्रेलिया ०–८ दक्षिण अफ्रिका (अडलेड, अस्ट्रेलिया; १७ सेप्टेम्बर १९५५)[३] | |||
ठूलो हार | |||
दक्षिण अफ्रिका ०–५ ब्राजिल (ज्वानेस्बर्ग, दक्षिण अफ्रिका; ५ मार्च २०१५) | |||
विश्वकप | |||
उपस्थिति | ३ (पहिलो खेल १९९८) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९९८, २००२ र २०१० फिफा विश्वकप | ||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ८ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९९६ | ||
कोनकाकाफ गोल्ड कप | |||
उपस्थिति | १ (पहिलो खेल २००५) | ||
उत्कृष्ट नतिजा | क्वाटरफाइनल, २००५ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | २ (पहिलो खेल १९९७) | ||
उत्कृष्ट नतिजा | चौँथो स्थान, २००९ |
दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो दक्षिण अफ्रिकी फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएफको सदस्य राष्ट्र हो । टिमको सबै भन्दा ठूलो उपलब्धि १९९६ अफ्रिकी राष्ट्र कप जित्नु थियो ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "24/09/1924 v South Africa.", Disputed internationals, Northern Ireland Football Greats, ८ अगस्ट २००६, अन्तिम पहुँच ११ नोभेम्बर २०१३।
- ↑ Ireland v South Africa, 24 September 1924
- ↑ "All Bafana Bafana Matches", South Africa FA, मूलबाट ५ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टोबर २०१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ५ जनवरी २०११ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।