दोषी चश्मा कथासंग्रह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दोषी चश्मा कथासंग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विधाकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
२००६ साल
पृष्ठहरू१०४ पृष्ठ

दोषी चश्मा कथासंग्रह २००६ सालमा प्रकाशित कथासंग्रह हो । यो नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको कथाहरूको संग्रह हो।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]