द न्यु समिट कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्यु समिट कलेज
स्थापना२०५५
स्थान
पुरानो बानेश्वर, काठमाडौँ
वेबसाइटhttp://www.newsummit.edu.np

न्यु समिट कलेज काठमाडौँ जिल्लामा रहेको एक क्याम्पस हो । न्यु समिट कलेज पुरानो बानेश्वरमा अवस्थित छ | यसको स्थापना बि.स. २०५५ साल मा भएको हो | न्यु समिट कलेजले हाल उच्च माध्यमिक शिक्षा परिषदको सम्बन्धनमा +२ तर्फ विज्ञान र ब्यबस्थापन तथा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तर्फ बि.बि.एस र बीएस्सी सी.एस.आइ.टि (कम्प्युटर विज्ञान तथा सूचना प्रविधि) अध्यापन गराई राखेको छ | [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]