द न्यु समिट कलेज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
न्यु समिट कलेज
NSC Logo.png
स्थापना२०५५
स्थान
पुरानो बानेश्वर, काठमाडौं
वेबसाइटhttp://www.newsummit.edu.np

न्यु समिट कलेज काठमाडौं जिल्लामा रहेको एक क्याम्पस हो । न्यु समिट कलेज पुरानो बानेश्वरमा अवस्थित छ | यसको स्थापना बि.स. २०५५ साल मा भएको हो | न्यु समिट कलेजले हाल उच्च माध्यमिक शिक्षा परिषदको सम्बन्धनमा +२ तर्फ बिज्ञान र ब्यबस्थापन तथा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तर्फ बि.बि.एस र बीएस्सी सी.एस.आइ.टि (कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि) अध्यापन गराई राखेको छ | [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]