धर्के बगेडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धर्के बगेडी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Bunting (bird)
वंश: Bunting (bird)
(Lichtenstein, MHC, 1823)
प्रजाति:
E. striolata
वैज्ञानिक नाम
Emberiza striolata
(Lichtenstein, MHC, 1823)

धर्के बगेडी (Emberiza striolata) एम्बेरिजिडे परिवारमा पर्ने बगेडी चरा हो। यो चरा चाड लगायतका अफ्रिकाका केही भूभाग तथा एसियामा दक्षिण-पश्चिम एसिया देखि नेपाल, उत्तर-पश्चिम भारत[२] हुँदै पूर्वी एसियाका सुख्खा घाँसे मैदानमा पाइन्छ। यसले मानववस्ती नभएको स्थान सामान्यतया खोलाको नजिकका जमिनमा वा जमिनको प्वालमा गुँड बनाई दुई देखि चारवटा अण्डा पार्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Emberiza striolata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७३५००७A९४६९०११२, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22735007A94690112.en, अन्तिम पहुँच ११ नोभेम्बर २०२१ 
  2. Byers, C., Olsson, U., & Curson, J. (1995). Buntings and Sparrows. Pica Press आइएसबिएन १-८७३४०३-१९-४.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]