सामग्रीमा जानुहोस्

नेपालमा भएका विमान दुर्घटनाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा विमान दुर्घटनाको इतिहासः

क्र.स. वर्ष विमान कम्पनी दुर्घटना स्थल मृत्यु
सन् १९५५कालिंगा, एयरको विमानसिमरामा दुर्घटना,२ को मृत्यु
१९५६इण्डियन एयरलाइन्सको विमानकाठमाडौंमा दुर्घटना१४ को मृत्यु
१९५८इण्डियन एयरलाइन्सटिकाभैरवमा दुर्घटना२० को मृत्यु
१९६०एनएसीको विमानभैरहवामा दुर्घटना, ४ को मृत्यु
५.१९६२मा नेपाल एयरलाइन्सको विमानढोरपाटनमा दुर्घटना१० को
१९६९मा नेपाल एयरलाइन्सको विमानबतासे डाँडामा दुर्घटना३५को मृत्यु,
७.१९७० मानेपाल एयरलाइन्सको विमानदिल्लीमा दुर्घटना,१ को मृत्यु,
१९७०रोयल फ्लाईटजोमसोममा दुर्घटना१ को मृत्यु
१९७२ मारोयल फ्लाईटधुलिखेलमा दुर्घटना,३१ को मृत्यु,
१०१९७५ मानेपाल एयरलाइन्सकै विमानकाठमाडौंको बौद्धमा दुर्घटना, ५ को मृत्यु,
१११९७६ मानेपाल एयरलाइन्सको विमानमेघौलीमा दुर्घटना,६ को मृत्यु,
१२१९७९ माभिभिआइपीलाङटाङमा दुर्घटना६को मृत्यु,
१३१९८१ माविराटनगरमा नेपालएयरलाइन्सको विमान दुर्घटना,१० को मृत्यु
१४१९८४नेपाल एयर लाइन्सभोजपुरमा दुर्घटना१५को मृत्यु,
१५१९८५ मानेपाल आर्मी सवार विमान दुर्घटना,२५ को मृत्यु,
१६१९९२ माथाई एयरको विमाननुवाकोटको घ्याङफेदी(ककनीमा उद्यान बनाइएको )मा दुर्घटना११३ को मृत्यु
१७१९९२पाकिस्तान एयरलाइन्सको विमानललितपुरको भट्टेडाडामा दुर्घटना१६७ को मृत्यु
१८१९९५ मानेपाल एयरलाइन्सको विमानकाठमाडौंमा दुर्घटना२ को मृत्यु
१९१९९७ माकर्णाली एयरको विमानसोलुखुम्बुमा दुर्घटना१ को मृत्यु
२०१९९८ माएटिएससी लुम्बिनी विमानम्याग्दीमा दुर्घटना,१८ को मृत्यु
२२.१९९८एसियन एयरको विमानसोलुखुम्बुमा दुर्घटना,३ को मृत्यु,
२३१९९८ मानै नेपाल एयरलाइन्सको विमानसोलुखुम्बुमा दुर्घटना,१ को मृत्यु
२४.१९९९ मानोकेन एयरको विमानजुम्लामा दुर्घटना,५ को मृत्यु
२५.१९९९ मालुप्थान्सा एयरको विमानकाठमाडौंको भस्मासुर डाँडामा दुर्घटना,५ को मृत्यु,
२६.१९९९ मानेकोन एयरको विमानकाठमाडौंको रामकोटमा दुर्घटना,१४ को मृत्यु
२७.१९९९ मास्काईलाइनको विमानमकवानपुरमा दुर्घटना,१० को मृत्यु
२८२००० मानेपाल एयरलाइन्सको विमानडडेलधुरामा दुर्घटना२५को मृत्यु
२९.२००१ माफिष्टेल एयरको विमानरारा तालमा दुर्घटना,४ को मृत्यु,
३०.२००२ मास्काईलाईनको विमानसुर्खेतमा दुर्घटना,४को मृत्यु
३१.२००२ मासांग्रीला एयरको विमानकास्कीमा दुर्घटना, १८को मृत्यु
३२२००४ मायति एयरलाइन्सको विमानलम्जुङ्गमा दुर्घटना३ को मृत्यु
३३२००५ माएयर डाइनेष्टिकको विमानरामेछापमा दुर्घटना,३ को मृत्यु
३४.२००६ मायती एयरलाइन्सको बिमानजुम्ला दुर्घटना९ को मृत्यु,
३५.२००६ मायती एयरलाइन्सको विमानलुक्लामा दुर्घटना,१९ को मृत्यु,
३६.२०१० माअग्नी एयरको विमानमकवानपुरमा१४को मृत्यु,
३७. २०१० मै खोटाङ्गबाट उडेको तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, २२ को मृत्यु,
३८ २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना, १९को मृत्यु,
३९. २०१२ मा अग्नि एयरको विमान मुस्ताङ,जोमसोम १५को मृत्यु,
४० २०१२ मा सीता एअरको डोर्नियर विमान भक्तपुरमा १९को मृत्यु
४१ २०१४ नेपाल एयरलाइन्सको बिमान अर्घाखाँची १८ जनाको मृत्यु
४२ २०१६ फेब्रअरी २४ मा तारा एयरको फ्लाइट–१९३ को बिमान म्याग्दिमा दुर्घटना २३ जनाको मृत्यु
४३ २०१६ अगस्टमा फिस्लेट एयरको हेलिकप्टर सुत्केरी सहित शिशु बोकेको नुवाकोटमा चालक दल सहित ७ जनाको मृत्यु