नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७०

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल वायुसेवा निगम-9NABO
दुर्घटना सारांश
मिति:२०७० जेष्ठ २ गते (१६ मे २०१३)
स्थल:जोमसोम, मनाङ जिल्ला, नेपाल
२८°४६′५७″उत्तर ८३°४३′३८″पूर्व / २८.७८२६° उत्तर ८३.७२७३° पूर्व / 28.7826; 83.7273निर्देशाङ्क: २८°४६′५७″उत्तर ८३°४३′३८″पूर्व / २८.७८२६° उत्तर ८३.७२७३° पूर्व / 28.7826; 83.7273
यात्रु:१८
चालक दल:
घाइते:
मृत्यु:
जीवित:२१
विमानको प्रकारट्विनअटर
सञ्चालक:नेपाल वायुसेवा निगम
विमान दर्ता नम्बर:9N-ABO
उडान:पोखरा विमानस्थल
गन्तव्य:जोमसोम विमानस्थल

विसं २०७० जेठ २ गते नेपाल वायुसेवा निगमको नाइन एन एबिओ ट्विनअटर विमान मुस्ताङमा दुर्घटना भयो । पोखरा विमानस्थलबाट जोमसोम विमानस्थल का लागि छुटेको उक्त विमानमा ३ जना चालकदल सहित १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानी र १० जना नेपाली नागरिक सवार थिए । [१] जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदी खसेको उक्त जहाजमा सवार मध्ये ७ जना गम्भिर घाइते भए भने अन्यलाई सामन्य चोटपटक मात्र लाग्यो ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]