नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल वायुसेवा निगम-9NABO
दुर्घटना
मिति२०७० जेष्ठ २ गते (१६ मे २०१३)
स्थलजोमसोम, मनाङ जिल्ला, नेपाल
२८°४६′५७″N ८३°४३′३८″E / २८.७८२६°N ८३.७२७३°E / 28.7826; 83.7273निर्देशाङ्कहरू: २८°४६′५७″N ८३°४३′३८″E / २८.७८२६°N ८३.७२७३°E / 28.7826; 83.7273
विमान
विमानको प्रकारट्विनअटर
सञ्चालकनेपाल वायुसेवा निगम
दर्ता नम्बर9N-ABO
विमान उडानपोखरा विमानस्थल
गन्तव्यजोमसोम विमानस्थल
यात्रुहरू१८
चालक दल
मृत्यु
घाइतेहरू
जोगिन सफल२१

विसं २०७० जेठ २ गते नेपाल वायुसेवा निगमको नाइन एन एबिओ ट्विनअटर विमान मुस्ताङमा दुर्घटना भयो । पोखरा विमानस्थलबाट जोमसोम विमानस्थल का लागि छुटेको उक्त विमानमा ३ जना चालकदल सहित १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानी र १० जना नेपाली नागरिक सवार थिए । [१] जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदी खसेको उक्त जहाजमा सवार मध्ये ७ जना गम्भिर घाइते भए भने अन्यलाई सामन्य चोटपटक मात्र लाग्यो ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]