सामग्रीमा जानुहोस्

नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेवानी उडान नम्बर १८३
दुर्घटनास्थलमा भेटिएको क्षतविक्षत विमान
Crash
मिति४ फागुन २०७०
स्थलढिकुरा, अर्गाखाँची जिल्ला, नेपाल
२७°५५′N ८३°०७′E / 27.91°N 83.12°E / 27.91; 83.12
विमान
विमानको प्रकारde Havilland Canada DHC-6 Twin Otter
सञ्चालकनेपाल वायुसेवा निगम
दर्ता नम्बर9N-ABB
विमान उडानपोखरा विमानस्थल, नेपाल
गन्तव्यजुम्ला विमानस्थल, नेपाल
यात्रुहरू१५
चालक दल
मृत्यु१८ (सबै)
जोगिन सफल0

नेपाल वायुसेवा निगमको उडान नम्बर १८३ विमान विसं २०७० फागुन ४ मा दुर्घटना भएको हो । उक्त विमान अर्घाखाँची जिल्लाको ढिकुरा गाउँ विकास समिति–८ स्थित मसिने लेकको जंगलमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी त्यसमा सवार सबै (१८ जना)को मृत्यु भयो । जहाजमा १५ यात्रु र चालक दलका सदस्य तीनसहित १८ जना थिए । पोखरा विमानस्थलबाट जुम्लाका लागि फगुन ४ गते दिउँसो उडेको ९एन–एबिबि–डिएचसी ६ नम्बरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा सो लेकमा फेला परेको थियो । []

बुद्ध एयर दुर्घटना असोज ८ २०७०
नामनागरिकता
क्याप्टेन शंकर श्रेष्ठनेपाल नेपाली
सहचालक रवीन्द्र बञ्जारानेपाल नेपाली
परिचारिका मुना महर्जननेपाल नेपाली
मानव सेजुवालनेपाल नेपाली
गौरी कठायतनेपाल नेपाली
टेकबहादुर महतरानेपाल नेपाली


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]