नेपाली घाँसेचरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाली घाँसेचरी
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Passeriformes
परिवार: Pellorneidae
वंश: Graminicola
प्रजाति: G. bengalensis
वैज्ञानिक नाम
Graminicola bengalensis
Jerdon, 1863

नेपाली घाँसेचरी नेपाल लगायत उत्तरी भारत, भुटान तथा बङ्गलादेशक केही भूभागमा पाइने घाँसेचरीको प्रजाती हो । यो नेपालमा मुख्यतया चितवन राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँट वन्यजन्तु आरक्षमा पाइने गर्छ ।[२] वासस्थानको अभावमा यो चरा खतराको सूचीमा परेको छ ।[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. BirdLife International (२०१२), "Graminicola bengalensis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. Baral, H.S., Inskipp, C. (2009) The Birds of Sukla Phanta Wildlife Reserve, Nepal. Our Nature (2009) 7: 56-81 download pdf
  3. BirdLife International (2008) Graminicola bengalensis. In: IUCN 2010. IUCN Red List of Threatened Species. Version 2010.1.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]