नेपाली घाँसेचरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली घाँसेचरी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
G. bengalensis
वैज्ञानिक नाम
Graminicola bengalensis
Jerdon, 1863

नेपाली घाँसेचरी नेपाल लगायत उत्तरी भारत, भुटान तथा बङ्गलादेशक केही भूभागमा पाइने घाँसेचरीको प्रजाती हो । यो नेपालमा मुख्यतया चितवन राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँट वन्यजन्तु आरक्षमा पाइने गर्छ ।[२] वासस्थानको अभावमा यो चरा खतराको सूचीमा परेको छ ।[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१२), "Graminicola bengalensis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. Baral, H.S., Inskipp, C. (2009) The Birds of Sukla Phanta Wildlife Reserve, Nepal. Our Nature (2009) 7: 56-81 download pdf वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२१ मिति
  3. BirdLife International (2008) Graminicola bengalensis. In: IUCN 2010. IUCN Red List of Threatened Species. Version 2010.1.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]