नेपाल वित्तीय प्रतिवेदन मानहरू
लेखा |
---|
नेपाल वित्तीय प्रतिवेदन मानहरु (अङ्ग्रेजी: Nepal Financial Reporting Standards) व्यवसायिक कारोवार सम्बन्धी एक विश्वव्यापी भाषाको रूपमा तयार गरिएको छ ।[१] जसले गर्दा एउटा देशमा तयार भएको कम्पनीकी वित्तीय तथा लेखा सम्बन्धी विवरणहरु अन्य देशमा पनि सजिलै बुझ्न सकिनेछ । नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु (अङ्ग्रेजी: International Financial Reporting Standards (IFRS)) अबलम्वन गर्न तयार गरी लागु गरिएको हो । अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु लागू अघि विश्वका प्रत्येक देशहरूले आफ्नो आवश्कयता अनुसार लेखामानहरु तयार गरी लागु गर्ने गर्दथ्यो जसले गर्दा एउटा देशमा तयार भएको वित्तीय विवरण अर्को देशमा लेखाको सिध्दान्त फरक अबलम्वन गरिएको खण्डमा नबुझिने अवस्था थियो भने यसले लेखाको एकल भाषा तयार गरेको छ ।
नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु नेपाल लेखामान बोर्डले तयार गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था मार्फत लागु गराउँदछ ।
नेपाल वित्तीय प्रतिवेदन मानहरु
[सम्पादन गर्नुहोस्]क्र.स. | विवरण | मान[२] |
---|---|---|
१ | First-Time Adoption of NFRS | NFRS 1 |
२ | Share based Payment | NFRS 2 |
३ | Business Combination | NFRS 3 |
४ | Insurance Contracts | NFRS 4 |
५ | Non-Current Assets Held for Sale & Discontinued Operation | NFRS 5 |
६ | Exploration for and evaluation of mineral resources | NFRS 6 |
७ | Financial Instruments: Disclosure | NFRS 7 |
८ | Operating Segments | NFRS 8 |
९ | Financial Instruments | NFRS 9 |
१० | Consolidated Financial Statements | NFRS 10 |
११ | Joint Arrangements | NFRS 11 |
१२ | Disclosure of Interests in other Entities | NFRS 12 |
१३ | Fair Value Measurements | NFRS 13 |
नेपालमा लागु हुने मितिहरु
[सम्पादन गर्नुहोस्]नेपाल वित्तीय प्रतिवेदन मानहरु देहायका निकायहरूलाई देहायका आर्थिक वर्षको आर्थिक बिबरण तयार गर्न क्रमिक रूपमा लागु हुनेछ ।[३]
प्रकार | नेपाल वित्तीय प्रतिवेदन मान लागु गर्नु पर्ने संस्थाहरु | आर्थिक वर्ष |
---|---|---|
ए |
|
२०१४।१५ |
वि |
|
२०१५।१६ |
सि |
|
२०१६।१७ |
डि | साना तथा मझौला निकाय | २०१६।१७ |
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।