पटसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पटसार
गाउँ
साँखर गा.वि.स. को सदरमुकाम गाउँ
साँखर गा.वि.स. को सदरमुकाम गाउँ
पाङ्ग्लुङ्गबाट देखिएको पटसारको दृश्यको अवस्थिति
पाङ्ग्लुङ्गबाट देखिएको पटसारको दृश्य
राष्ट्र नेपाल
अञ्चलगण्डकी
जिल्लास्याङ्जा
गाउँ विकास समितिसाँखर
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा५३८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)पोखरा

पटसार नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको साँखर गा.वि.स. को सदरमुकाम हो। जुन साँखर गा.वि.स. को वडा न. ७ मा पर्दछ। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार पटसारको कुल जनसङ्ख्या ५३८ मध्ये २१६ महिला र ३२२ पुरुषहरु १२४ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]