पाँचकन्या

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाँचकन्या
—  गाउँ विकास समिति  —

छाप
पाँचकन्या is located in Nepal
पाँचकन्या
पाँचकन्या
देश  नेपाल
अञ्चल कोशी अञ्चल
जिल्ला सुनसरी
जनसङ्ख्या (२०६८)[१]
 - जम्मा १६,९०१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०२५
वेबसाइट www.ddcsunsari.gov.np

पाँचकन्या सुनसरी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो जिल्लाको उत्तर पूर्वी भेकमा पर्दछ।

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार पाँचकन्याको ३,८६३ घर धुरीमा कुल जनसङ्ख्या १६,९०१ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]