पूजा हेगडे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पूजा हेगडे
जन्म मुम्बई, महाराष्ट्र
राष्ट्रियता भारतीय
शिक्षा मास्टर अफ कमर्स
पेशा मोडल तथा अभिनेत्री
कार्यकाल २०१०–वर्तमान
उचाइ ५ फुट ८ इन्च[१]

पूजा हेगडे (अङ्ग्रेजी :Pooja Hegde) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन् जसको जन्म मुम्बईमा भएको थियो । पूजा हेगडेको जन्म महाराष्ट्रको मुम्बईमा भएको थियो । पूजाको परिवार कर्नाटकको उडुपी जिल्लासँग सम्बन्धित हुन् । पूजालाई हिन्दी भाषा बाहेक तुलु,अङ्ग्रेजी,कन्नडतमिलको पनि पूर्ण ज्ञान छ । पूजालाई आफ्नो कलेजका दिनहरू देखि फैशनमोडलिङ्गको रूचि थियो, यसै कारण उनी स्कुल तथा कलेजका दिनहरू देखि नै सबै प्रतियोगिताहरूमा भाग लिने गर्थिन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Pooja Hedge", The Times of India, अन्तिम पहुँच २७ जुलाई २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]