सामग्रीमा जानुहोस्

पूजा हेगडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूजा हेगडे
ಪೂಜಾ ಹೆಗ್ಡೆ
जन्म (1990-10-13) १३ अक्टोबर १९९० (उमेर ३६)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
शिक्षाएम.कम
पेशाअभिनेत्री
कार्यकालसन् २०१२–वर्तमान

पूजा हेगडे (तुलु: ಪೂಜಾ ಹೆಗ್ಡೆ; जन्म १३ अक्टोबर १९९०) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्। उनी मुख्यतः तेलुगु र हिन्दी चलचित्रहरूमा काम गर्दछिन्। मीस्कीनको तमिल सुपरहिरो चलचित्र मुगमूदी (सन् २०१२)बाट चलचित्र क्षेत्रमा अभिनयमा आफ्नो कदम राख्नु अगाडि उनी एक सौन्दर्य प्रतियोगिता, मिस युनिभर्स इण्डिया २०१० प्रतियोगितामा दोस्रो रनर‍-अपको उपाधि प्राप्त गर्न सफल भएकी थिइन्। त्यस पश्चात् उनले तेलुगु चलचित्रहरू ओका लैला कोसम र मुकुन्दमा अभिनय गरिन्। यसै गरी उनी आशुतोश गोवारीकरको मोहेन्जो दारो (सन् २०१६) मा ऋतिक रोशनसँग मुख्य अभिनेत्रीको भूमिकामा पहिलो पटक देखिइन्।[१]

प्रारम्भिक जीवन

[सम्पादन]

पूजा हेगडे मुम्बई, महाराष्ट्रमा जन्मेकी तथा हुर्केकी थिइन्। उनका आमाबुवा मञ्जुनाथ हेगडे र लथा हेगडे मङ्गलोरबाट हुन्। उनको परिवार कर्नाटकको उडुपी जिल्लाबाट मुम्बई आएको गएको हो। उनको मातृभाषा तुलु भाषा हो। अन्य भाषाहरूमा उनी अङ्ग्रेजी, मराठी, र हिन्दी राम्रोसँग बोल्दछिन्।[२] उनको भनाई अनुसार उनी अन्तर-कलेज प्रतियोगिताहरूमा, नृत्य तथा फेसन शोहरूमा भाग लिन नित्य प्रयत्न गर्दथिन्।[३]

फिल्मोग्राफी

[सम्पादन]
कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन चलचित्रहरू प्रदर्शन गर्दछ जुन अझै रिलीज गरिएको छैन
वर्ष शीर्षक भूमिका (हरू) भाषा (हरू) टिप्पणीहरू सन्दर्भ
२०१२ मुगमूदी शक्ति तमिल [४]
२०१४ ओका लैला कोसम नन्दना तेलुगु [५]
मुकुन्द गोपिका [६]
२०१६ मोहेन्जो दारो चानी हिन्दी [७]
२०१७ दुवदा जगन्नाधम पूजा तेलुगु [८]
२०१८ रङ्गस्थलम  ———  "जिगेलु रानी" गीतमा विशेष उपस्थिति [९]
साक्ष्यम सौन्दर्य लहरी [१०]
अरविन्दा समेथा वीरा राघव अरविन्दा [११]
२०१९ महर्षि पूजा [१२]
गद्दलकोन्डा गणेश श्रीदेवी [१३]
हाउसफुल ४ राजकुमारी माला / पूजा हिन्दी [१४]
२०२० अला वैकुन्ठपुरमलो अमुल्या तेलुगु [१५]
२०२१ मोस्ट एलिजिबल ब्याचलर चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन विभा छायाङ्कन [१६]
राधे श्याम चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन घोषणा हुन बाँकी तेलुगु
हिन्दी
छायाङ्कन [१७]

पुरस्कार र नामाङ्कन

[सम्पादन]
वर्ष चलचित्र पुरस्कार श्रेणी परिणाम सन्दर्भ
२०१३ मुगमूदी दोस्रो साइमा पुरस्कार सर्वश्रेष्ठ महिला नवप्रवर्तक - तमिल मनोनित [१८]
२०१५ ओका लैला कोसम चौथो साइमा पुरस्कार सर्वश्रेष्ठ महिला नवप्रवर्तक - तेलुगु मनोनित [१९]
६२औँ फिल्मफेयर पुरस्कार दक्षिण सर्वश्रेष्ठ अभिनेत्री – तेलुगु मनोनित [२०]
२०१६ मोहेन्जो दारो स्टारडस्ट पुरस्कार सर्वश्रेष्ठ डेब्यू - महिला मनोनित [२१]
२०१७ दुवदा जगन्नाधम जी तेलुगु गोल्डन पुरस्कार वर्षको मनोरञ्जनकर्ता (महिला) विजयी [२२]
२०१९ अरविन्दा समेथा वीरा राघव ६६औँ फिल्मफेयर पुरस्कार दक्षिण सर्वश्रेष्ठ अभिनेत्री – तेलुगु मनोनित [२३][२४]
२०२० महर्षि जी सिने पुरस्कार तेलुगु मनपर्ने अभिनेत्री विजयी [२५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Mohenjo Daro star Pooja Hegde gives us a sneak peek into her wardrobe | fashion and trends. Hindustan Times (9 October 2016). Retrieved on 2016-11-04.
  2. ↑ 'Working with Bal Asha was amazing' – Pooja Hegde. coolage.in. 19 September 2012
  3. ↑ Manigandan, K. R. (19 August 2012). "Picture of confidence". द हिन्दु.
  4. ↑ "My dream debut:Pooja Hegde", Sify, मूलबाट ११ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०२०।
  5. ↑ "Pooja Hegde anxious on the sets of Oka Laila Kosam", The Times of India, १५ जनवरी २०१७, अन्तिम पहुँच २९ जनवरी २०२०।
  6. ↑ "Varun Tej, Pooja Hegde's 'Mukunda' creates buzz with its first trailer; distributors bid high for movie rights", CNN-News18, ५ डिसेम्बर २०१४, अन्तिम पहुँच २९ जनवरी २०२०।
  7. ↑ "Hollywood veteran to style Pooja Hegde in Mohenjo Daro", The Times of India, १५ जनवरी २०१७, अन्तिम पहुँच २९ जनवरी २०२०।
  8. ↑ "I'm super thrilled to team up with the Stylish Star: Pooja Hegde", The Times of India, २६ फेब्रुअरी २०१७, अन्तिम पहुँच २९ जनवरी २०२०।
  9. ↑ "Pooja Hegde lands a special song in 'Rangasthalam'", Business Standard, ५ अक्टोबर २०१७, अन्तिम पहुँच २९ जनवरी २०२०।
  10. ↑ "Pooja Hegde on playing spiritual leader in Saakshyam: I've always focused on character than my look", Firstpost, २७ जुलाई २०१८, अन्तिम पहुँच २९ जनवरी २०२०।
  11. ↑ "Pooja Hegde dubs for herself in 'Aravinda Sametha Veera Raghava'", The New Indian Express, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २९ जनवरी २०२०।
  12. ↑ "Maharshi actor Pooja Hegde: Mahesh Babu should become a director", Indian Express, ६ मे २०१९, अन्तिम पहुँच २९ जनवरी २०२०।
  13. ↑ "Pooja Hegde As 'Sridevi' In New Film Valmiki. Director Talks About Her Role", NDTV, १७ सेप्टेम्बर २०१९, अन्तिम पहुँच २९ जनवरी २०२०।
  14. ↑ "Pooja Hegde's Rajkumari Mala adds another pretty princess to Housefull 4's roster", Hindustan Times, २५ सेप्टेम्बर २०१९, अन्तिम पहुँच २९ जनवरी २०२०।
  15. ↑ "Pooja Hegde reveals interesting titbit about her role in Allu Arjun's Ala Vaikunthapuramulo", International Business Times, १२ नोभेम्बर २०१९, अन्तिम पहुँच २९ जनवरी २०२०।
  16. ↑ "Pooja Hegde Roped In For Akhil Akkineni Starrer 'Most Eligible Bachelor'", Republic World, ४ फेब्रुअरी २०२०, अन्तिम पहुँच १४ फेब्रुअरी २०२०।
  17. ↑ "Radhe Shyam First Look: Prabhas And Pooja Hegde Paint The Sky Red", NDTV.com, अन्तिम पहुँच २०२०-०७-१०।
  18. ↑ "Dhanush, Shruti Haasan win top laurels at SIIMA awards", Business Standard, २०१३-०९-१४, अन्तिम पहुँच २०१९-१२-२१।
  19. ↑ "SIIMA 2015 nominations list", IndiaGlitz, २०१५-०६-१६, अन्तिम पहुँच २०१९-१२-२१।
  20. ↑ "62nd Filmfare Awards South 2015 Nominations", Daily India, ४ जुन २०१५, मूलबाट २६ जुन २०१५-मा सङ्ग्रहित। अभिलेखिकरण २६ जुन २०१५ वेब्याक मेसिन
  21. ↑ "Nominations for Stardust Awards 2016", Bollywood Hungama, १९ डिसेम्बर २०१६, अन्तिम पहुँच २९ जनवरी २०१९।
  22. ↑ "Zee Telugu Golden Awards 2017 winners list and photos", International Business Times, २०१८-०१-०१, अन्तिम पहुँच २०१९-१२-२१।
  23. ↑ "Nominations for the 66th Filmfare Awards (South) 2019", Filmfare, अन्तिम पहुँच २१ डिसेम्बर २०१९।
  24. ↑ "Winners of the 66th Filmfare Awards (South) 2019", Filmfare, अन्तिम पहुँच २२ डिसेम्बर २०१९।
  25. ↑ "Zee Cine awards Telugu 2020: Samantha Akkineni, Chiranjeevi and Nani win top laurels", Hindustan Times, १२ जनवरी २०२०, अन्तिम पहुँच १४ जनवरी २०२०।

बाह्य कडीहरू

[सम्पादन]