पूर्णिया विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्णिया विमानस्थल
भारतीय वायुसेना MI-17 V5 मध्यम लिफ्ट हेलिकप्टर वायुसेना स्टेशन पूर्णियामा स्ट्यान्डबाइमा
विवरण
विमानस्थल प्रकारसैन्य
सञ्चालकIndian Air Force
अवस्थित स्थानChunapur, पूर्णिया
उचाइ समुद्री सतह३९ m / १२९ ft
निर्देशाङ्क२५°४५′३५″उ॰ ०८७°२४′३६″पू॰ / २५.७५९७२°N ८७.४१०००°E / 25.75972; 87.41000निर्देशाङ्कहरू: २५°४५′३५″उ॰ ०८७°२४′३६″पू॰ / २५.७५९७२°N ८७.४१०००°E / 25.75972; 87.41000
नक्सा
VEPU is located in बिहार
VEPU
VEPU
VEPU is located in भारत
VEPU
VEPU
VEPU is located in एसिया
VEPU
VEPU
Location in Bihar##Location in India##Location in Asia
धावनमार्ग
दिशा लम्बाई सतह
फिट मी
09/27 ८,७०० २,६५२ Concrete

पूर्णिया विमानस्थल (आइसिएओ: VEPU) भारतको बिहार राज्यको पूर्णिया नजिकै अवस्थित छ। यो भारतीय वायुसेनाको बेस हो। यो एयरपोर्ट भारत-चीन युद्धमा भारतीय सेनालाई आपूर्तिका लागि निर्माण गरिएको थियो।

हालको विकास[सम्पादन गर्नुहोस्]

यो भारत सरकारको UDAN 4 योजनामा छनोट गरिएको छ। भारतीय विमानस्थल प्राधिकरणले उडान सञ्चालनका लागि आधिकारिक स्वीकृति दिएको छ तर बोलपत्र प्रक्रियामा कुनै पनि विमान कम्पनी ले चासो देखाएनन। बिहार सरकारले पनि यात्रु टर्मिनल, भिभिआइपी लाउन्ज, कार्गो टर्मिनल निर्माणका लागि पूरै ५० एकड जग्गा अधिग्रहण गर्न सकेको छैन र सडक जडानका लागि ३ एकड जग्गा प्राप्त गर्न सकेको छैन जुन केही किसानहरूले पटना उच्च अदालतमा मुद्दा दायर गरेका कारण अधुरो छ। धेरै उडान अवतरण गर्न सजिलो बनाउन रनवे मर्मत गरिएको छ। यसले बिहार, झारखण्ड र नेपालको पूर्वी तराई क्षेत्र विशेषगरी मधेपुरा, पूर्णिया, कटिहार, अररिया, किशनगञ्ज, भागलपुर, साहिबगञ्जविराटनगरका जनतालाई फाइदा पुग्नेछ। हालै जग्गा अधिग्रहणको काम सकिएर प्रदेश उड्डयन विभागलाई जग्गा हस्तान्तरण गरिएको छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

  • बोधगया एयरपोर्ट
  • दरभंगा एयरपोर्ट
  • पटना एयरपोर्ट
  • रक्सौल एयरपोर्ट
  • सबेया एयरपोर्ट

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]