पोर्टल:इतिहास/के तपाईलाई थाहा छ?/1

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गौतम बुद्ध

  • ...डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको (चित्रमा) जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
  • ...सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो ।
  • ...सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु परेको थियो ।

    श्रोत[सम्पादन गर्नुहोस्]

    1. विकिपीडिया:के तपाईलाई थाहा छ?