सामग्रीमा जानुहोस्

प्यालेस्टाइन महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्यालेस्टाइन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो प्यालेस्टाइनमा फुटबलको लागि शासकीय निकाय प्यालेस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

प्यालेस्टाइन
सङ्गठनप्यालेस्टाइन फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकNasser Beitello
कप्तानNatalie H. Abulhawa
फिफा कोडPLE
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ ह्रास(२२जुन २०१८)
उच्च वरीयता८६ (डिसेम्बर २०१७)
निम्न वरीयता१०२ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
जोर्डन जोर्डन १–० प्यालेस्टाइन प्यालेस्टाइन राज्य
(अम्मान, जोर्डन, २३ सेप्टेम्बर २००५)
ठूलो विजय
प्यालेस्टाइन राज्य प्यालेस्टाइ १८–० कतार कतार
(मनामा, बहराइन, २० अक्टोबर २०१०)
ठूलो हार
प्यालेस्टाइन राज्य प्यालेस्टाइन ०–१९ जापान जापान
(अल-रम, प्यालेस्टाइन, २० अक्टोबर २०११)
पश्चिम एसियाली फुटबल फेडेरेसन कप
उपस्थिति३ (पहिलो खेल २००५)
उत्कृष्ट नतिजाचौँथो

[]

अन्तर्राष्ट्रिय प्रतियोगीता

[सम्पादन गर्नुहोस्]

पश्चिम एसिया महिला कपमा प्रस्तुती

[सम्पादन गर्नुहोस्]

Hosts / Year Result GP W D* L GS GA GD
जोर्डन 2005 5th Place 4 0 1 3 1 21 −20
जोर्डन 2007 Did not Enter
संयुक्त अरब इमिरेट्स 2010 4th Place 4 1 0 3 19 17 +2
संयुक्त अरब इमिरेट्स 2011 Group Stage 3 1 0 2 4 16 −12
जोर्डन 2014 Runners-up 3 2 0 1 8 10 −2
जम्मा 4/5 14 4 1 9 32 64 −32
*बराबर भएको खेल पेनाल्टिबाट निर्णय गरियको.

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "The Bethlehem Women's Football Team: The First in the Occupied Palestinian Territories", Alternative Information Center, १८ जुलाई २००७, मूलबाट १७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]