प्रजातान्त्रिक गणतन्त्र कङ्गो महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रजातान्त्रिक गणतन्त्र कङ्गो
सङ्गठनप्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल सङ्घ
सब-कन्फेडेरेसनमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकPoly Bonghanya
गृह रङ्गशालाStade des Martyrs
फिफा कोडCOD
फिफा बरियता क्रमहाल उपलब्ध छैन (२३ जून २०१७)
फिफा उच्च बरियता क्रम८५ (जून २००९)
फिफा निम्न बरियता क्रम१४८ (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 इजिप्ट १–४ प्रजातान्त्रिक गणतन्त्र कंगो प्रजातान्त्रिक गणतन्त्र कङ्गो
(कडूना, नाइजेरिया; १७ अक्टोबर १९९८) [१]
ठु्लो विजय
प्रजातान्त्रिक गणतन्त्र कंगो प्रजातान्त्रिक गणतन्त्र कङ्गो ४–०  युगान्डा
(किन्शासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो; २८ जनवरी २०१२) [२]
ठूलो हार
 नाइजेरिया ६–० प्रजातान्त्रिक गणतन्त्र कंगो प्रजातान्त्रिक गणतन्त्र कङ्गो
(कडूना, नाइजेरिया; २० अक्टोबर १९९८)[३]
अफ्रिकी महिला च्याम्पियनसिप
खेलहरू३ (पहिलो खेल: १९९८)
उत्कृष्ट नतिजातेस्रो स्थान, १९९८

प्रजातान्त्रिक गणतन्त्र कङ्गो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फुटबलको लागि शासकीय निकाय प्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण[सम्पादन गर्ने]

विश्वकप फाइनल्स
बर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार हानिएका गोलहरू का विरुद्धमा गोल अन्तर
जनबादी गणतन्त्र चीन १९९१ to
स्विडेन १९९५
प्रवेश हुन असफल
संयुक्त राज्य अमेरिका १९९९ to
जर्मनी २०११
छनोट हुन असफल
क्यानडा २०१५ प्रवेश हुन असफल
जम्मा ०/७ - - - - - - -

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]