प्रजातान्त्रिक गणतन्त्र कङ्गो महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रजातान्त्रिक गणतन्त्र कङ्गो
सङ्गठनप्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकPoly Bonghanya
गृह रङ्गशालाStade des Martyrs
फिफा कोडCOD
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२३ जून २०१७)
उच्च वरीयता८५ (जून २००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 इजिप्ट १–४ प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो
(कडूना, नाइजेरिया; १७ अक्टोबर १९९८) [१]
ठूलो विजय
प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो ४–०  युगान्डा
(किन्शासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो; २८ जनवरी २०१२) [२]
ठूलो हार
 नाइजेरिया ६–० प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो
(कडूना, नाइजेरिया; २० अक्टोबर १९९८)[३]
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजातेस्रो स्थान, १९९८

प्रजातान्त्रिक गणतन्त्र कङ्गो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फुटबलको लागि शासकीय निकाय प्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण[सम्पादन गर्नुहोस्]

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार हानिएका गोलहरू का विरुद्धमा गोल अन्तर
चीन १९९१ to
स्विडेन १९९५
प्रवेश हुन असफल
संयुक्त राज्य अमेरिका १९९९ to
जर्मनी २०११
छनोट हुन असफल
क्यानडा २०१५ प्रवेश हुन असफल
जम्मा ०/७ - - - - - - -

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]