प्रयोगकर्ता:सुगम पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुगम पोखरेल
जन्म२०५२ साल मंसिर २२ गते
राष्ट्रियतानेपाली
वेबसाइट[https://pokharelsugam.com.np सुगम पोखरेल
सुगम पोखरेल।

मेरो नाम सुुगम पोखरेल (अंग्रेजी; Sugam Pokharel)। मेरो जन्म जल सम्पदाको विश्वमा दोश्रो धनी देश नेपालको ऐतिहासिक जिल्ला गोरखाको खोप्लाङ गा• वि• स• वार्ड नं: ८ मा आमा अन्जु पोखरेलको काखबाट बि• सं• २०५२ साल , मंंसिर २२ गते, शुक्रबारको दिन भएको थियो।

मैले आफ्नो विद्यालय स्तरीय शिक्षा गाउँको श्री अमर ज्योति जनता उच्च माध्यमिक विद्यालय बाट विज्ञान बिषयमा प्रथम श्रेणीमा उत्तीर्ण गरी हाल काठमाडौको त्रिभुवन विश्वविद्यालयलको सम्बोधन प्राप्त अमृत क्याम्पसमा विज्ञान संकाय अन्तर्गत शूक्ष्मजीव विज्ञान विभागकमा स्नातक तहमा अध्ययनरत छु।

प्राणी शास्त्र तथा दर्शन शास्त्रमा अध्ययन,अध्यापन अनुुुसन्धान तथा आविष्कार गर्ने मेरो प्रमुख उद्देश्य हो।