प्रयोगकर्ता वार्ता:JuniorX2/Archive 1

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2

Welcome

विकिपिडियामा स्वागत छ!

नमस्ते, राजा उप्रेतीज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

तपाइको लागि एक बार्नस्टार!

अथक मेहनती बार्नस्टार
नेपाली विकिपीडियाका अनेकौं लेखहरूमा अनवरत रुपमा योगदान दिदै अथक मेहनत गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । --आर॰पी॰ जोशी वार्ता १८:४१, २७ अगस्त २०१६ (युटिसी(UTC))


विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते JuniorX2ज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

समर्थन सम्बन्धमा

राजा उप्रेती जी तपाईंको नेपाली भाषा अलि सुधार भएपछि मात्र समर्थन गरुँला अहिले माफ पाउँ। नेपाली भाषा सुधार गर्न यसको सहायता लिन सक्नुहुन्छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:४८, ४ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

के तपाईलाई थाहा छ?

राजा जी, के तपाईलाई थाहा छ? खण्डमा पर्याप्त सामग्रीहरू छैन तथा नयाँ आवेदनहरू पनि आउने क्रम रहेकोले के तपाईलाई थाहा छ? मा तपाईको योगदानको अपेक्षा राख्दछु। कुरा गर्ने ०५:४५, ८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@Nirjal stha:  सफल भयो --राजा उप्रेती (कुरा गर्ने) ०७:५७, १० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

आजको लेख

राजी उप्रेती जी आजको लेख खण्डमा आजको दिनसँग सम्बन्धीत लेख चयन गरि राखिने गर्दछ तर क्रिसमस लेख असान्दर्भिक देखिएकोले हटाइएको छ । आजको लेख खण्डलाई चयन गर्दा कुनै पनि दिनसँग सम्बन्धीत लेख चयन तथा उक्त लेखमा सुधार गर्नु पर्ने आवश्यक हुने गर्दछ । तपाईले तयार गर्नु भएको कार्य उत्साहजनक रहेको छ तर उक्त कार्यलाई लागु गर्नको लागी थप सुधार गर्नु पर्ने देख्दछु । तसर्थ तपाईले तयार गर्नु भएको कार्यलाई तपाईको प्रयोगस्थलमा राखि थप सुधारको लागी सहकार्य तथा छलफल गर्नको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०१:२०, ११ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

तपाईलाई समर्थन

तपाईंलाई समर्थ गर्ने रहर त छ।तर कसरी हो जानेन कृपया सिकाई दिनु होला।(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०६:४८, १२ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

सुचना

राजा जी रू५ हटाएर रू. ५ मा जोड्नुहोला । (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०४:३०, १३ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र:  सफल भयो --राजा उप्रेती (कुरा गर्ने) ०५:२३, १३ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

राजा जी

नमस्कार राजा जी अनि धन्यवाद पनि किनभने तपाईंको विकि प्रतिको योगदान ज्यादै दर्शनीय र उल्लेखनीय रहेको छ।नेपाली विकिलाई २७००० बाट २८०००+ सम्म पुर्‍याउन ज्यादै मिहेनत गर्नु भएको छ।

यस्तो उत्कृष्ट विकिपीडियन तपाईंको बारेमा मलाई धेरै कुरा जान्ने इच्छा जाग्यो र म केही प्रश्न सोध्न चहान्छु।

  • तपाईंको पढाइ कहाँ सम्म पुग्यो वा तपाई के काम गर्नुहुन्छ ?
  • तपाईंले विकिका निम्ति दिनमा कति समय खर्चिनु हुन्छ ?
  • तपाईलाई धेरै विकि सम्पादन गर्दा कतै तनाब त बर्दैन।
  • आदि।
अन्तिम ३० दिनको योगदान सक्रिय प्रयोगकर्ताहरू १२०
  1. Raaza Upreti:- ६९२ सम्पादनहरू
  2. राजा उप्रेती :-६६३ सम्पादनहरू
  3. श्रेष्ठ भूपेन्द्र :- ६५७ सम्पादनहरू
  4. बिप्लप आन्द :- २५३ सम्पादनहरू
  • श्रेष्ठ भूपेन्द्र+राजा उप्रेती+बिप्लप आनन्द :- (77%)
  • बाँकी १जना :- (23%)

यो खबर तयार पार्दा सम्म(२०७३-०६-०१ १०:०० रात)

(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १६:२६, १७ सेप्टेम्बर २०१६ (युटिसी(UTC)))

तपाईंको लागि एक बार्नस्टार!

सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदानको सम्मान स्वरूप बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०७, २४ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

@Biplab Anand:  सफल भयो --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ००:४९, २ अक्टोबर २०१६ (युटिसी(UTC))

CheckUser Right for Nirjal stha

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

@Biplab Anand:  सफल भयो --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १६:४९, १ अक्टोबर २०१६ (युटिसी(UTC))

Your status

Hey bro please make page like your. For ex: your page says you are in school. Do same for me as you are leader in wiki.I am wikipedian Talk १०:२५, २ अक्टोबर २०१६ (युटिसी(UTC))

@I am wikipedian:  सफल भयो --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १०:३२, २ अक्टोबर २०१६ (युटिसी(UTC))

Please Contact me

I need to talk to you in facebook, please.-DULAL (मसँग कुरा गर्नुहोस्) १०:४१, २ अक्टोबर २०१६ (युटिसी(UTC))

@Krish Dulal:  सफल भयो --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ११:२५, २ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

ध्यान दिनु होला।

राजा जी क्रिपया लेख स्रिजना गर्दा ध्यान दिनु होला। तपाइले बनाएका प्रेम रतन धन पायो जस्ता लेखहरुमा सन्दर्भ सामग्रीहरमात्रै छन ।लेख भंदा पनि धेरै मात्रै सन्दर्भ सामग्रीहर नहाल्नु होला लेख को बिषयबस्तु हाल्दा बरु ठिक हुनेछ। धन्यबादI am wikipedian Talk ०१:२६, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

Hello

Hello raaza I liked your project विकिपीडिया:विकिपरियोजना भिडियो गेम very much. Please expand it. I'll help you and create some video game related pages.I am wikipedian Talk १०:४८, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

Wikiproject

Raaza jee, please upload en:File:WPVG icon 2016.svg in Nepali Wikipedia. For wikiproject video games. --I am wikipedian Talk १४:२७, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

@I am wikipedian:  सफल भयो --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १४:५४, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

Raaza jee

Hey please use this userbox.{{प्रयोगकर्ता विकिपरियोजना भिडियो गेम्स}} I am wikipedian Talk ०२:४९, ४ अक्टोबर २०१६ (युटिसी(UTC))

@I am wikipedian:  सफल भयोराजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०३:०४, ४ अक्टोबर २०१६ (युटिसी(UTC))

Keep Your Good Works !!

Hi Raaza Ji,
Keep your good works here.😊👍 --तुल्सी भगत (वार्तालाप) १४:०५, ५ अक्टोबर २०१६ (युटिसी(UTC)

Happy Dashain

राजा जी

म तपाईं लाई नेपाली विकि मा गर्नु भएको योगदान को लागि धन्यबाद दिन चाहन्छु। तर तपाईं विकिपरियोजना भिड्यो गेम्स सङ्ग आधारित लेखहरु पनि बनाउनुहोस। यो मेरो एक इच्छा हो। धन्यबादI am wikipedian Talk ०८:२४, १३ अक्टोबर २०१६ (युटिसी(UTC))

कपी/पेस्ट

राजा उप्रेती जी। हिन्दी लेख कपी/पेस्ट नगर्नु होला। पछि डिलिट हान्न झ्याउ हुन्छ। धन्यबाद। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:२६, १६ अक्टोबर २०१६ (युटिसी(UTC))

राजा जी

राजा जी विकिपिडियामा कसरी फोटो अवलोड गर्ने होला। (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ११:३५, २३ अक्टोबर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र: नेपाली विकिपिडियामा फोटो अपलोड गर्नका लागि यहाँ जानुहोस्। —JuniorX2 ChatHello!

One Week Notice[edit | edit source]

Hi WAM organizers!

Thanks again for organizing Wikipedia Asian Month. There are only 7 days before it starts. Here are some notices and guidelines for organizing.

Page Set up

  • Our Sample page with the new logo is ready to be translated. There are only a few adjust if you had this page for 2015 already.
    • Article Requirement is 4
    • Article criteria is 3k bytes and 300 words. NO 2k bytes for smaller Wikipedia.
    • According to the tool's limit, IP users can not participate. Please encourage them register an account.

Localization

  • Please localize this template and used on sign up page. I will update the template once the tool is ready to be used.
  • You can also localize this template and use as an invitation letter. en:Template:WAM Welcome
  • You may localize this Q&A page, but you can also just put a link towards the meta page. m:Wikipedia Asian Month/QA

Stragety

  • You may want to invite some of your Wikipedia friends or active Wikipedians from your home WIKI to help you organize.
  • You may want to send some invitation to last year participants, active Wikipedians, and Wikipedians who has a special interest.
  • Central Notice will be used but the effect could be limited due to the active Wikimedia Fundraising Campaign. You may use the Site Notice if you don't see the CN is deployed.

Reward

  • We will keep sending postcards (new design) this year, and as an organizer you will receive an additional postcard as well.
  • We will send the Ambassador a regular paper copy of the certificate through the basic mail.

Question

Please feel free to contact me on my meta talk page, send me an email by Email this User or chat with me on facebook.

Best Wishes,
Addis Wang
MediaWiki message delivery (talk) १५:१२, २४ अक्टोबर २०१६ (युटिसी(UTC))

Central Notice of Wikipedia Asian Month

Only four days left before we enter November, the Wikipedia Asian Month!
We are going to set up the Central Notice, which will help you achieve more sucess in upcoming WAM event and attract more people join your home Wikipedia.

  1. Step 1, make sure your event page is fully set up and translated. Link to the Sample page (You need to localize This template)
  2. Step 2, translate the banner at here, make sure tranlsate the link to the event page of your home wiki.
  3. Step 3, when you finish the two steps, update this page. When both "Main Page" and "CN"(tranlsation) marked as done, I will enbale the CN in your language all the way to the end of November.
  • You can find me on facebook by searching Addis Wang, and feel free to add me as well as chat with me for any question. Feel free to contact me with other language, I will try to understand it by google translate.

Best Wishes,
Addis Wang
MediaWiki message delivery (talk) १९:३२, २६ अक्टोबर २०१६ (युटिसी(UTC))


प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

प्रयोगकर्ता वार्ता सन्देश मेटाएको सम्बन्धमा

राजा ज्यू, तपाईले कुनै पनि प्रयोगकर्ताको वार्तालापमा सन्देश राखिसकेपछि पुन: किन , मेटाउँदै हुनुहुन्छ? यसो गर्नुको कारण के होला? --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:१७, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

@Biplab Anand: Requesting speedy deletion of विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/होलीJuniorX2 ChatHello! १५:३६, २९ अक्टोबर २०१६ (युटिसी(UTC))
राजा ज्यू, त्यसको लागि वार्ता सन्देश नै मेट्नुपर्छ? वास्तविक कारण स्पष्ट नभए पनि अब पश्चात यस किसिमले सन्देश मेट्ने कार्य नगर्न आग्रह गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४०, २९ अक्टोबर २०१६ (युटिसी(UTC))
@Biplab Anand: ज्यु, मैले आवेदन गरेको पृष्ठलाई मेटाइदिनु होला किनकि तपाईंले आवेदन गर्नुभएको लेख उत्कृष्ट छ र यो लेख पछि आवेदन गर्नु परो भने सजिलो हुन्छ । —JuniorX2 ChatHello! १५:५३, २९ अक्टोबर २०१६ (युटिसी(UTC))
आवेदन पृष्ठलाई मेटाइदैन अर्थात् अभिलेखको रूपमा राखिन्छ । मैले सो आवेदन पृष्ठलाई अभिलेखको रूपमा सङ्क्षिप्त राखेको छु । — तुल्सी भगत (वार्तालाप) १६:०९, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

──────────────────────────────────────────────────────────────────────────────────────────────────── @Biplab Anand, Tulsi Bhagat, and Nirjal stha: ज्यु, मैले नेपाली विकिपीडियामा धेरै योगदान गरिसकेको छु र म प्रमुख लेख समन्वय समितिको सदस्य बन्न चाहन्छु । —JuniorX2 ChatHello! १६:१६, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

राजा ज्यू, तपाईको पहिलो आवेदनमा विरोध भएको हुनाले केही समय पछि निवेदन गर्नुहोला । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३६, ३० अक्टोबर २०१६ (युटिसी(UTC))
@Biplab Anand: ज्यु, मैले पहिलो आवेदन दुइ महिना अघि गरेको थिए र म अहिले यसको सदस्य बन्न चाहन्छु, किनकि यसले प्रमुख लेख आवेदनमा मलाई सहयोग पुर्याउछ । —JuniorX2 ChatHello! ०६:४८, ३० अक्टोबर २०१६ (युटिसी(UTC))
तपाईद्वारा गरिएको आवेदनलाई हिजो मात्रै बन्द गरिएको छ त्यसकारण पछी आवेदन गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:००, ३० अक्टोबर २०१६ (युटिसी(UTC))

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

धेरै खाताहरू खोलेको

JuniorX2जी नमस्ते तपाईंले विकिपिडियामा एक भन्दा धेरै खाता खोल्नु भएको रहेछ । तपाईं यस विकिमा एक मात्र खाताको प्रयोग गर्नुहोला । अब त तपाईंलाई विकिको बारेमा पुरा जानकारी पनि भइ सकेको होला । धेरै खाताहरूको प्रयोग गर्नाले तपाईंको खाता कसैले ब्लक गरिदिन सक्छ । यदी तपाईंको एक खातामा कुनै समस्या उत्पन्न भएमा कारण देखाएर मात्र अर्को खाताको प्रयोग गर्नुहोला । धन्यवाद --आर॰पी॰ जोशी वार्ता ११:०६, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

@राम प्रसाद जोशी: जी सुभाबको लागि धन्यबाद र अब देखि म एउटा मत्रै खता चलाउनेछु । —JuniorX2 ChatHello! ११:४६, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

शुभ प्रभात सम्पादक साथीहरू विकिपिडिया एसियाली महिनाको शुरूवात भईसकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।

  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- nirjal stha

विकिपिडिया एसियन महिना २०१६

राजा जी, विकिपिडिया एसियन महिना २०१६ मा आयोजकको रूपमा कार्य गर्नको लागी इच्छा देखाउनु भएकोमा धन्यवाद । कुनै पनि कार्यक्रमको आयोजकको रूपमा कार्य गर्नको लागी धेरै दायित्वपूर्ण कार्यहरूको जिम्मा लिएर कार्य गर्नु पर्ने हुन्छ भने सहभागीहरूलाई प्रोत्साहन, सहभागीहरूबाट नियमको पालन तथा सम्पादनको वातावरण तयार गरिदिनु पर्ने हुन्छ, जसको कारणले कुनै पनि आयोजकले सहभागीको रूपमा आफ्नो प्रतिभा देखाउन कठिन हुने हुन्छ । तसर्थ तपाई सहभागीको रूपमा यस कार्यक्रममा सामेल भई तपाईको सहभागिताले यस कार्यक्रमलाई सफलता दिनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०५:००, १ नोभेम्बर २०१६ (युटिसी(UTC))

@Nirjal stha: जी तपाईले भन्नुभएको कुरा ठिकै हो त्यसैले म सहायक आयोजक भएर यस कार्यक्रमलाई सफलता दिने प्रयास गर्नेछु । —JuniorX2 ChatHello! ०८:३६, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
राजा जी, तपाई यदि विकिपिडिया एसियन महिना २०१६ आयोजक समुहमा रही कार्य गर्न चाहनु हुन्छ भने कृपया QA लाई प्रश्नउत्तरमा अनुवाद गर्नु हुनको लागी अनुरोध गर्दछु । कुरा गर्ने १०:४०, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha: गर्दै...JuniorX2 ChatHello! १२:५२, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
तपाईको gmail account name के हो? कुरा गर्ने ०४:००, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha: RaazaUpreti@gmail.com —JuniorX2 ChatHello! ०४:३२, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
@JuniorX2: जी तपाईले बारम्बार एक तर्फि सम्पादन गरेको तथा एक दिनमा दुई पटकसम्म ब्लक गरिएको कारणले आयोजक समुहबाट तपाईले निलम्बर गरिएको छ । तपाईको सम्पादनमा सुधार भएको खण्डमा आयोजक समुहमा पुनःस्थापन हुन सक्ने जानकारी अनुरोध छ । कुरा गर्ने ०८:२९, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha: जी अब देखि म यस्तो कार्य दोहोरियाउने छुइन, त्यसैले मलाई निलम्बितबाट हटाएर एउटा अन्तिम मौका दिनुहोला । —JuniorX2 ChatHello! ०८:५३, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

सम्पादन सम्बन्धमा

कुनै पनि रद्द गरिएको सम्पादनलाई दोहोर्याउनु पूर्व वार्ता पृष्ठमा सम्पादन रद्द नगर्नु पर्ने कारणहरू खुलस्त रूप राखि छलफल गर्नु होला । कुरा गर्ने ०८:१८, १ नोभेम्बर २०१६ (युटिसी(UTC))

@Nirjal stha: जी रद्द गरिएको सम्पादनलाई दोहोर्याउनु पर्छ किनभने त्यसमा मैले नया बटन हालिदिएको छु जसले श्रेणी मिलाउन तथा अन्य प्रयोगकर्ताहरूलाई सहयोग पुर्याउन मद्दत गर्छ । —JuniorX2 ChatHello! ०८:३२, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
राजा जी तपाईले सम्पादन फेरी दोहोर्याउनु भएको छ, तपाईको सम्पादनको औचित्यता देखिएको छैन । तसर्थ तपाईले गर्नु सम्पादनको औचित्यता देखाउनु होस आनसम्ममा तपाईले औचित्यता प्रमाणित गर्न नसकेको खण्डमा तपाईलाई ३ दिनको लागि रोकावट गरिने छ । कुरा गर्ने १०:०७, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha: मैले त केबल पृष्ठ सुधार गर्न खोजेको थिए । अब देखि म यस्तो गल्ति दोहोराउने छुइन त्यसैले मलाई रोकावट नलगाउनु होला । धन्यबाद —JuniorX2 ChatHello! १०:१६, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
राजा जी तपाईले सुधार गर्न लाग्नु भएकोमा हामी आभारी छौ तर तपाईको एक तर्फि सम्पादनले हामीलाई शसंकित तुल्याएको हो । तपाईले गर्नु भएको सम्पादनमा कुनै भिन्नता देखिएको छैन तसर्थ तपाईको सम्पादनको सम्बन्धमा स्पष्ट पार्नु हुन अनुरोध गर्दछु । कुरा गर्ने १०:३६, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha: जी यदि हामि पृष्ठमा यो {{एसियाली महिना प्रयोगकर्ता}} कोड राखिम भने त्यस पृष्ठमा एसियायी महिना सहभागी प्रयोगकर्ता भन्ने श्रेणी थपिन्छ जुन पृष्ठको लागि औचित्यता देखिदैन तर यदि हामिले यसको साटो लामो कोड राखिम भने पृष्ठमा श्रेणी थपिनेछैन त्यसैले हमिले पृष्ठलाई औचित्यता देखाउन दोश्रो अर्थात लामो कोड राक्नुपर्छ होला । —JuniorX2 ChatHello! १०:४५, १ नोभेम्बर २०१६ (युटिसी(UTC))

रोका फुकुवा गर्ने

फुकुवा हुनु पर्ने कारण उल्लेख गर्न अनुरोध । कुरा गर्ने ०६:५६, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

यी रोक लगाइएका प्रयोगकर्ताले उनलाई लगाइएको रोकलाई पुनर्विचार गर्न अनुरोध गरेका छन्:

JuniorX2 (रोकावट लगहरूसक्रिय रोकहरूविश्वव्यापी रोकस्वतः रोकहरूयोगदानमेटिएका योगदानदुरुपयोग लगसृजना लगरोक व्यवस्था परिवर्तन गर्नेफुकुवाcheckuser (log))


अनुरोधको कारण:

मैले गरेको जबरजस्ती सम्पादनको लागि म माफि चाहन्छु । मैले यस विकिपीडिया धेरै लेखहरू निर्माण गर्नुपर्ने छ र म विकिपिडिया:विकिपिडिया एसियाली महिना/सम्भावित लेख शिर्षक‎मा आफुले निर्माण गर्ने लेखमा आफ्नो नाम हाल्न चाहन्छु । यसैले मलाई रोकावट बाट हटाएर एउटा अन्तिम मौका दिनुहोला । ....... —JuniorX2 ChatHello! ०९:११, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

Notes:

  • In some cases, you may not in fact be blocked, or your block has already expired. Please check the list of active blocks. If no block is listed, then you have been autoblocked by the automated anti-vandalism systems. Please remove this request and follow these instructions instead for quick attention by an administrator.
  • Please read our guide to appealing blocks to make sure that your unblock request will help your case. You may change your request at any time.
File:Orologio rosso or File:Orologio verde DOT SVG (red clock or green clock icon, from Wikimedia Commons)
This user's unblock request has been reviewed by an administrator, who accepted the request.

JuniorX2 (block logactive blocksglobal blocksautoblockscontribsdeleted contribsabuse filter logcreation logchange block settingsunblock)


Request reason:

मैले गरेको जबरजस्ती सम्पादनको लागि म माफि चाहन्छु । मैले यस विकिपीडिया धेरै लेखहरू निर्माण गर्नुपर्ने छ र म विकिपिडिया:विकिपिडिया एसियाली महिना/सम्भावित लेख शिर्षक‎मा आफुले निर्माण गर्ने लेखमा आफ्नो नाम हाल्न चाहन्छु । यसैले मलाई रोकावट बाट हटाएर एउटा अन्तिम मौका दिनुहोला । ....... —JuniorX2 ChatHello! ०९:११, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

Accept reason:

विकिपिडिया समुदाय एउटा परिवार हो, यहाँ हरेक सम्पादकहरूले समुदायको निर्माणको लागी आफ्नो योगदानको इट्टा हाल्दै यहाँसम्म समुदाय आइ पुगेको छ । यस समुदायमा प्रायः जसो कार्यहरू छलफल, सुझाव तथा सहकार्यबाट गर्ने गरिन्छ, कुनै पनि कार्यमा दुविधा भएको खण्डमा सहयोग लिएर कार्य गरिन्छ, त्यसैले मात्रै आफ्नो योगदानको संख्या बढाउनको लागी अरूको योगदानलाई नज/अन्दान गर्नु हुदैन । तपाईको सम्पादन इतिहास तथा जबरजस्ती सम्पादन नगर्ने प्रतिबद्धताको आधारमा रोकावट खुल्ला गरिएको छ । Happy editing कुरा गर्ने ०९:३१, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

Unblocking administrator: Please check for active autoblocks on this user after accepting the unblock request.

वार्तालाप पृष्ठमा अरूको सम्पादनलाई मेटाएको कारणले १ दिनको लागी रोकावट । यस्तो गल्ती पुनः दोहोरिएमा रोकावट अवधि बढाइने छ । कुरा गर्ने ०८:२५, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

@Nirjal stha: जी अब देखि म यस्तो कार्य दोहोरियाउने छुइन, त्यसैले मलाई रोकावट बाट हटाएर एउटा अन्तिम मौका दिनुहोला । —JuniorX2 ChatHello! ०८:४३, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
@JuniorX2: जी तपाईको जबरजस्ती सम्पादनले हामीलाई यस्तो गर्न बाध्य बनाएको हो । तपाईले स्पष्ट रूपमा रोकावट हटाउनु पर्ने कारण आफ्नो वार्तालाप पृष्ठमा भएको unblock खण्डमा राख्नु हुन अनुरोध गर्दछु । कुरा गर्ने ०८:५५, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६

विकिपिडिया एसियाली महिना २०१६ मा पृष्ठ अपलोड गर्दा समस्या आएको सम्बन्धमा तपाईसँग भन्दा अघि कुरा भएको थियो । समस्या सुधारको लागी समस्याको स्क्रिनसट उपलब्ध गराउनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०७:१९, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

JuniorX2 ChatHello! ०९:०२, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

WAM Organizers Update (Nov.5)

Hi WAM Organizer! Hopefully everything works just fine so far! Need Help Button, post in any language is fine

  • Here are some recent updates for you, and as always, let me know if you have any idea, thought or question.
    • IMPORTANT: Asian Language Wikipedia will exclude the language speaking country from the Asian Month so we can encourage editors write something about other part of Asia. E.g., Chinese Wikipedia will exclude Mainland China, Taiwan, Hong Kong, and Macau. Indian language Wikipedia will exclude India. If you have problems with that, please let me know.
    • I've posted the tool instruction and newest postcard rules on each Wiki' event page. Make sure you translate it. In short: 4 articles get one card, 15 get another one (Special one), and the Ambassador gets another one.
    • We will still allow two Ambassadors if top and second contributors have more than 30 accepted articles, just like last year. Please send this information to high-quantity participant to encourage them.
    • Please create this talk page template and linked in Wikidata. Judging tool will add this template to submitted articles automatically.
    • The judging tool should work fine. If not, talk to me.
    • You may put this template on your user page if you like it. en:Template:User WAM organizer
    • Optional: Judging Tool Interface may not available in your language. If you feel needed, you can translate the interface at here.
    • Invite some active contributors from your wiki to participate. And please encourage editors who can speak more than one language participate to other WAM edition.
    • Indic Community: CIS-A2K will provide fund if you would like to organize an offline event of Wikipedia Asian Month. Apply at here.

Best Wishes,
Addis Wang
Sent by MediaWiki message delivery (talk) १८:५५, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

Help needed

Hey! Can you teach me how to remove a template from our talk page. It is appearing automatically.I am wikipedian Talk ०९:५३, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

@I am wikipedian: जी तपाईंले कुन ढाँचाको कुरा गर्नुभएको ?? —JuniorX2 ChatHello! १०:१२, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
I don't know the name of this template. It is appearing automatically. I mean I did't used that template. Similarly this template is present at the top of your talk page as well. See it and reply with answer to remone it. ThnxI am wikipedian Talk ११:५४, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
@I am wikipedian: जी मेरो वार्ता पृष्ठमा त कुनै ढाँचा प्रयोग भएको छैन त ?? —JuniorX2 ChatHello! १२:०२, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
Hey! What you mean ???? One template {{Talk header}} appears automatically in talk page of every users. Not only in user talk it appers in wikipedia talk & article talk as well. So try once by yourself and see. FAST I am wikipedian Talk १२:१२, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
@I am wikipedian: समस्या सुधारको लागी समस्याको स्क्रिनसट उपलब्ध गराउनको लागी अनुरोध गर्दछु । —JuniorX2 ChatHello! १२:२४, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
My phone doesnt have feature of screenshot . Check the talk pages of few people you will definately understand.I am wikipedian Talk १२:५९, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha and Biplab Anand: जी, के तपाईहरूसँग यस समस्याको समाधान छ ?? —JuniorX2 ChatHello! १३:४७, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

──────────────────────────────────────────────────────────────────────────────────────────────────── @JuniorX2 and I am wikipedian: जी, {{talk header}} नयाँ प्रयोगकर्ताहरूको सहयोगको लागी तयार पारिएको ढाँचा हो जसले नयाँ प्रयोगकर्तालाई वार्ता पृष्ठमा सम्वाद शुरू गर्न तथा अन्य सम्पादक साथीहरूबाट सहयोग लिन मद्दत गर्दछ । तर तपाईहरूलाई यो ढाँचालाई लुकाउनु पर्ने भएमा देहायको प्रक्रिया पुरा गर्नुहोस् ।

  1. Edit your user style page. (Special:Mypage/skin.css redirects to your current skin's CSS file)
  2. Add a line: #talkheader {display:none;}
  3. Save the change.

Happy Editing. कुरा गर्ने १६:५०, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

@Nirjal stha: As told by you I created User:I am wikipedian/skin.css and entered the code you provided. But it isn't working. Can you please check it and correct it?? ThanksI am wikipedian Talk ०१:३२, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))
@I am wikipedian:  सफल भयो fixed. Regardsतुल्सी भगत (वार्तालाप) ०८:४४, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

ओरिजिनल बार्नस्टार

नेपाली विकिपीडियामा कम समयमै धेरै योगदानहरू दिदै बिभिन्न विकिपरियोजनाहरूको पनि निर्माण गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । SeniorStar (कुरा गर्ने) १२:५०, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))

@SeniorStar: धन्यबाद ! —JuniorX2 ChatHello! १२:२९, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))