सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Cekli829

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Namaste
Namaste

Namaste Cekli829!
Wiki Community Welcomes you to the Nepali Wikipedia as our new friend. Wikipedia is an open source encyclopedia. Presently there are 30809 articles in Nepalese Wikipedia. Contribution from all is welcomed to increase it. Join us to contribute toward making the Nepalese Wikipedia a better resource.

  • You can edit any pages or create new articles in Wikipedia.
  • You can create your User Page.
  • If you have any difficulty editing or need any help you can follow the following links.



Nepali Wikipedia Embassy
Laboratory
Discussion Chautari
Help
  • We believe you'll enjoy contributing to the Nepali Wikipedia.
  • You can use the 4 tildes (~~~~) to sign your posts on discussion ( वार्तालाप ) pages. This will put your name and date at the end of your posts.
  • If you want to ask me something, you can write on my discussion page.
  • You can get help by placing {{helpme}} on your own discussion page.
  • To tackle other problems, you can contact our Administrators.
  • If you want some Nepalese Wiki pages translated into your language or If you want some pages from your language translated into Nepalese, please place your recommendations on Discussion Chautari.

Thank You!

--Ganesh Paudel ०९:०६, ३ जेनवरी २०११ (UTC)

Cekli829 सर मलाई यहाँ समर्थन गरिदिनु होला।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:४४, ९ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

[सम्पादन गर्नुहोस्]

प्रिय @Cekli829:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

विकिपिडियाको यो महिना !

[सम्पादन गर्नुहोस्]

@Cekli829ज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।
  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:१२, २४ अप्रिल २०१५ (युटिसी(UTC))