प्रयोगकर्ता वार्ता:Raju Babu/archive

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख  •  •  •

वापस आउनु भएकोमा स्वागत[सम्पादन गर्नुहोस्]

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ००:४०, १० जुन २०१० (UTC)

मुख्य पृष्ठको बारेमा[सम्पादन गर्नुहोस्]

सर्वप्रथम त तपाईंको उल्लेखनीय योगदानको लागि धन्यवाद। तपाईंको विचारमा मुख्य पृष्ठमा कुन लेखहरूलाई समाहित गर्दा उचित हुन्छ? मलाई चाहिं हिन्दी विकिपीडियामा अहिले भएका प्राविधिक विषयका लेखहरू जस्तै प्रकाश-संश्लेषणलाई नेपालीमा उल्था गरेर मुख्य पृष्ठमा राख्दा हुन्छ जस्तो लाग्छ। अथवा नेपालको कुनै जिल्लाको लेखलाई बढाएर पनि राख्न सकिन्छ। कृपया तपाईंको सुझाव पनि दिनुहोस्। धन्यवाद।--युकेश १८:०९, ६ मार्च २०१० (UTC)

सर मेरो तर्फबाट धेरै गल्ति भयो[सम्पादन गर्नुहोस्]

हजुरले सम्पाटन गरी परिवर्तन गरि दिएको पृष्ठ पिपलकोट दैलेख मेरै हातबाट बिग्रिएको छ। सर तपाई जहाँ हुनुहुन्छ फेरी यो पृष्ठ सच्याई दिनु होस्। खास गरि यहाँ भएका अंकहरूलाई सुधारी दिनु होला र मेरो युजर पेजमा पनि सुधार गरि दिन आग्रह गर्दछु राम प्रसाद जोशी

देवनागरी अंक[सम्पादन गर्नुहोस्]

देवनागरीमा अंक (नम्बर) लेखमा समाहित गर्नलाई निम्न अंकहरूलाई कपी गर्न सकिन्छ।
अंक :- १ २ ३ ४ ५ ६ ७ ८ ९ ०

  • यी अंकहरूलाई कसरी कपी गर्न सकिन्छ होला सिकाई दिनुहोला।

--आर॰पी॰जोशी ११:४३, १९ मे २०१० (UTC)

flag
१९ मार्च २०२४ नेपाली विकिपीडियामा अहिले सम्म ३२,९४५ लेखहरू छन।
flag

मैले लेखेका पष्ठहरूमा सुधार गरि दिनु होला[सम्पादन गर्नुहोस्]

सर मैले हजुरको वार्तालाव पृष्ठमा पहिले पनि लेखेको थिञ सायद हजुरले यसमा गौर गर्नु भएन मैले प्रवेश गरेर पृष्ठको शृजना गर्न नसक्ने भएका कारण निम्न पृष्ठहरू मैले प्रवेश विना नै शृजना गरेको छु सुधार गरिदिनुहोला।गोर्खि,लयपातल,किटुतोलिचाका -राम प्रसाद जोशी

धन्यवाद गणेश जी , तपाईंले विकिपीडियामा गर्नु भएको योगदानको सरहाना जति गरेपनि अपुरो नै हुन्छ | भारतमा हुर्के बढेर पनि अफ्नो भाषा र देश प्रतिको तपाईंको कर्तव्य बोधले मलाई धेरै प्रभावित पारेको छ | तपाईंले शृजना गर्नु भएका पृष्ठहरू गुणस्तरीय भएको पाएको छु | तपाईंलाई हिज्जेमा समस्या छ भने तपाईंले फाएरफक्सको लागि नेपाली हिज्जे जाच्ने एडअन राख्न सक्नुहुन्छ | यो [१]मा उपलव्ध छ | आशा छ तपाईको योगदान कायमै रहने छ र हामीले नेपाली विकिपीडियालाई संसारको ठूलो र गुणस्तरीय विकीको रूपमा खडा गर्न सक्ने छौं|--सरोज १७:५६, २० मार्च २०१० (UTC)

विकिपीडियामा मद्दत र अन्य प्रकारको छलफलको लागि यो समूहमा शामेल हुनुहोस। http://www.facebook.com/group.php?gid=310576196867

गंगा नदी र कुम्भ मेलाको बारेमा लेख सुरु गर्नु परेको छ[सम्पादन गर्नुहोस्]

गणेश ज्यू नमस्कार! मैले गंगा नदि र कुम्भ मेला 2010को बारेमा लेख लेख्ने इछ्छा गरेको थिञ यसको लागी मैले हरिद्वार पृष्ठमा टैम्पलेट पनि छोडेको थिञ। तर लेख कसरी सुरु गर्ने कहाँबाट सुरु गर्ने यसको जानकारीका साथै सम्पादनको सुरुवात तपाईले गर्दिनु पय्रो हजुर सँग पहिलेको वार्तालावमा मैले लेखेका पेजहरूमा अंकहरूको बदलाव गर्नु पर्ने थियो किन भने मेरो मोबाइलमा देवनागरी अंक लेख्ने सुविधा छैन। तपाइले त आफ्नो युजर पेज निकै सुन्दर बनाउनु भएछ। मैले तपाइ सित आफ्नो युजर पेजको पनि सुधार गरी दिने अनुरोध गरेको थिञ तपाईले गरि भएन मैले पेष्ट गर्न जान्दैन यसैले हजुर सित भनेको हो मलाई आशा छ हजुर मलाई सहयोग गर्नु हुनेछ। मैले हिन्दी विकिपीडियामा पनि "पिपलकोट" नामको पृष्ठ सम्पादन गरेको छु एक बार हेरी दिनु होला हजुरले मेरा सुरुका लेखहरूमा सहयोग गर्नु भएकै हो। तपाइबाट सहयोग र सुझाव पाउने पूर्ण आशामा छु।-धन्यवाद (राम प्रसाद जोशी ०५:१३, २४ मार्च २०१० (UTC))

धेरै राम्रो गर्नु भयो[सम्पादन गर्नुहोस्]

म धेरै चोटी हजुरको वार्तालावमा आएकाले बोर न होइदिनु होला तपाइले मेरोलागी कहिलै भुल्न न सकिने काम गरि दिनु भयो। मैले कम से कम दश बार प्रयोगकर्ता पृष्ठ बदलेँ। मलाई लेख्न पनि आएन। अलि अलिको युजर पेज बनाएको थियो त्यो पनि युकेशसरले मेटाई दिनु भयो। यसैले मैले हजुर सित सहयोग मागेको हजुरले सहयोग गरिदिनु भएकोमा धन्यवाद। मैले आफ्नु वार्तालाव पृष्ठमा दर्शाएको समस्याको समाधान बताइ दिनुहोला र भविष्यमा पनि हजुरबाट सहयोग पाउने आशामा छु। + सर मैले आज धेरै दिन पछि विकिपीडिया हेरेँ मेरो युजर पेजमा मेरो असल नाम देखिदैन यहाँ के बिग्रेको छ ? कृपा गरी सच्याइदिनु होला साथै नव बर्ष 2067 र भोजपुरी विकिपीडियाको प्रबंधक बन्नु भएकोमा मेरो तर्फबाट शुभ कामना ! सहयोगको आशामा छु (राम प्रसाद जोशी ०३:४०, १५ अप्रिल २०१० (UTC))

The Original Barnstar
For your many months of service to Wikipedia, I, Jose77, hereby award गणेश कुमार this barnstar. --Joseph, ०२:०७, २ अप्रिल २०१० (UTC)

तपाईँको सुझाव[सम्पादन गर्नुहोस्]

गणेश जी तपाईँको सुझाव अनुसार

  • मैले पृथ्वीनायाण शाह नामका दुई लेखहरूलाई समायोजन गरी एकमा रिडाइरेक्ट गरेको छु र सुझावको लागि धेरै धेरै धन्यवाद ।
  • तपाईको योगदानको लागि arnstar पाउनुभएकोमा बधाई पनि
  • तपाईँ bhwiki(भोजपुरी विकिपीडिया)मा प्रवन्धक बन्नको लागि यहाँ http://meta.wikimedia.org/wiki/Steward_requests/Permissionsमा गइ आवेदन गर्नुहोला ।
  • तपाईको सहयोग सदैव मलाई तथा नेपाली विकिपीडियालाई रहने आशा पनि राख्दछु । सथै भोजपुरी विकिपीडियाको प्रवन्धक बन्नको लागि शुभकामना पनि

--सरोज १९:१६, २ अप्रिल २०१० (UTC)

गणेश सर नमस्कार! मेरो पुरानो खातामा समस्या आएकाले मैले फेरी नयाँ खाता बनाएको छु। साथै पुरानो खातालाई नयाँ खातासँग रिडाइरेक्ट गरेको छु।मलाई पुरानो खाता बन्द गर्न आवश्यक छ की बन्द नगर्दा पनि हुन्छ मलाई राम्ररी जानकारी दिनुहोला यदी बन्द गर्नु पर्छ भने कसरी बन्द गर्नु पर्छ राम्ररी जानकारी दिनुहोला ।

  • (राम प्रसाद जोशी १६:०१, १६ अप्रिल २०१० (UTC))

सिकाउनु होला[सम्पादन गर्नुहोस्]

सर! तपाईँको सहयोग पाएर मैले केही संपादन गर्न त सिकेँ प्रयोग स्थलको बारेमा थाहा थिएन त्यसको बारेमा अब जानकारी भयो अबदेखी म कुनै प्रयोग गर्नु परेमा त्यहिँ गएर प्रयोग गरुँला। मैले निम्न कामहरू जानेन त्यसको लागी विस्तारमा मेरो वार्तालाव पृष्ठमा लेखी दिनु होला।

  • एक विकिपीडिया बाट अर्को विकिपीडियामा पेज कसरी रिडाईरेक्ट गर्ने? उधाहरणको लागी तपाईँले गंगा नदीलाई रिडाइरेक्ट गर्नु भएको थियो।
  • मैले फाइल अपलोड गर्न त जानेँ तर फाइल पृष्टमा कसरी लगाउने? मैले जानेन मैले हिजै मात्र अपलोड गरेको फाइल नारायण कवच पृष्ठमा लगाउन खोजेँ तर जानेन।

मलाई माथीका कामहरूको बारेमा राम्ररी जानकारी दिएमा आभारी हुने थिञ।अरु त मैले "समय" टेम्पलेट त हिन्दी विकिपीडियामा हेरेर त्यसको नकल गर्न खोजेको हो। मलाई HTML कोडहरू आउदैन म त नयाँ युजर हो मलाई तपाईले सहयोग गर्नु भएको छ। अँझै सहयोगको आशामा छु। म बाट कुनै गल्ती भएमा सुझाव दिन न भुल्नु होला

  • नमस्कार!
  • राम प्रसाद जोशी ०८:१०, २४ अप्रिल २०१० (UTC)
  • हरिद्वार

सर मैले तपाईले लेख्नु भएको पृष्ठको नाम बदली दिएको छु त्यसको वार्तालाव पृष्ठमा पनि त्यस्तै भनिएको रहेछ। नाम बदलि सके पछि देखेँ पृष्ठमा केही शब्दहरू हिन्दीमा लेखिएका छन् त्यसला सुधार्न मेरो मोबाईलमा पुरा पेज न आएकाले सकिएन मेरो लायक अरु केही सेवा भएमा बताउनु होला।

टेम्पलेट प्रयोग गर्न र पृष्ट रिडाइरेक्ट[सम्पादन गर्नुहोस्]

सरले आजकल किन हो नयाँ सदस्यहरूको स्वागत बाहेक अरु योगदान दिनु हुन्न। मलाई {{टेम्पलेट शहर}}को प्रयोग गरेर लेख सुरु गर्न आएन साथै पृष्ठहरू रिडाइरेक्ट गर्न पनि जानेन कृपया एक पटक सिकाउने कृपा गरि दिनुहोला। --आर॰पी॰जोशीकुरा गर्नुहोस् ०८:५७, ६ मे २०१० (UTC)

अलङ्कारलाई प्रयोगकर्ता पृष्ठमा लगाउन[सम्पादन गर्नुहोस्]

विकि अलङ्कारलाई युजर पेजमा कसरी लगाइन्छ कृपया सिकाई दिनु होला। -- आर॰पी॰जोशी॰कुरा गर्नुहोस् १७:२४, २८ मे २०१० (UTC)

प्रयोगकर्ता प्रफाइल[सम्पादन गर्नुहोस्]

सर!मेरो युजर पेजमा प्रयोगकर्ता प्रोफालमा पहिले नाम सो गर्दैनथ्यो त्यो त मैले बनाञ अब जन्म मिति सो गर्दैन त्यो एक पटक हेरी दिनु भए आभारी हुने थिञ। नारायण कवचसिँहासैन गा.वि.स.मा दिनु भएको योगदानकोलागी धन्यवाद बुद्धि चालमा लेखिएका अंकहरू सुधार गरिहाल्नु होला साथै मैले लेखेका सबै पृष्ठहरूमा Roman अंकहरूको प्रयोग गरिएको छ। किन भने मैले मोबाइल प्रयोग गर्छु। मेरो मोबाइलमा देवनागरी अंक सुविधा छैन। त्यसैले गुहार्नु परेको हो यसलाई अन्यथा न लिनु होला मलाई तपाईले सहयोग गर्दै आउनु भएको छ। अँझै पनि सहयोग गर्नु हुनेछ भन्ने पूर्ण आशामा छु। नमस्कार!

  • राम प्रसाद जोशी १५:४४, २५ अप्रिल २०१० (UTC)
  • हरिद्वार
  • सर मैले एक टेम्पलेट बनाएको छु।यो टैम्पल।�योगमा ल्याउनुहोला भन्ने आग्रह गर्दछु।टैम्पलेटमा चित्र लगाउन सकेन यो टैम्पलेटमा चित्र लेटर बॉक्सको हुनु पर्ने थियो त्यो चित्र मैले लक्ड गर्न सकेँन त्यसैले यहाँ तपाईँलाई गुहारदै छु।

टेम्पलेट नाम :-{{यहाँ सम्पर्क गर्नुहोस्}} हो यो टेम्पलेट प्रयोगकर्ताहरूले आफ्नो प्रयोगकर्ता पृष्टमा लगाउनाले वार्तालाव अरु प्रयोगकर्ताहरूले वार्तालाव पृष्ट खोजीरहनु पर्दैन।

सर नमस्कार! ढाँचा टेम्पलेट {{प्रयोगकर्ता प्रोफाईल}}मा पौडेल ज्यूले केही बाइटहरू थप्नु भएछ त्यसकारण यसमा प्रयोगकर्ताको जन्म मिति देखिदैन यसको सुधार गर्नु होला। --आर॰पी॰जोशी ०७:०८, १५ मे २०१० (UTC)

सर तपाईँले आफ्नो प्रयोगकर्ता पृष्ठमा लगाएको टेम्पलेटबारे कुनै प्रतिक्रिया नै दिनु भएन यदी मैले गल्ति गरेमा सुझाव पाउनु पर्ने थियो। राम्र काम गरेको भए धन्यवाद पाउनु पर्ने थियो। खैर ठिक छ। मलाई लाग्छ तपाईँले यो टेम्पलेटलाई ठिकै मान्नुहोला किनकी यो म अनजानको तर्फबाट चढाएको चढावा हो। यो टेम्पलेटमा एक कमि रहेको छ। जो मैले बनाउन सकेँन टैम्पलेटको "यहाँ" क्लिक गर्दा वार्तालाव पृष्ठको नयाँ खण्ड सम्पादन खुल्ने बनाउने मेरो सोच थियो मैले बनाउन सकेँन।

----[सम्पादन गर्नुहोस्]

मैले तपाईँको सुझाव अनुशार मेरो जिवनी लेखलाई स्थगित राखेको छु। सुझावको लागी धन्यवाद भविष्यमा पनि यस्तै सुझावहरूको आशा गर्दछु।

  • धन्यवाद!

--आर॰पी॰जोशी ०२:४५, ७ मे २०१० (UTC)

सर मैले तपाईँलाई टेम्पलेटको प्रयोग कसरी गरिन्छ भनेर सोधेको थिएँ तपाईले जवाफ दिनु भएन यदी तपाईँलाई यसको गुरू दक्षिणा चाहिन्छ भने पनि मोबाइल नंवर र सिम कम्पनिको नाम दिनु भएमा बरु एक महिनाको प्याकेट ईन्टरनेट भौचर भरि दिउला कृपया मलाई सिकाई दिनुहोस्। --आर॰पी॰जोशी ०२:२४, ७ मे २०१० (UTC)

मेरो अँग्रेजी कम छ। म अँग्रेजी जान्दैन मलाई ई-मेल अथवा संवाद गर्दा नेपाली अथवा हिन्दीमा लेख्नुहोस् मैले तपाईको प्रयोगकर्ता पृष्ठमा भएको ईमेल ठेगानामा मेल गरेको थिएँ पुग्यो पुगेन त्यसमा मैले आफ्नो मोबाईल नंवर पनि दिएको छु यदी ईमेल प्राप्त भएन भने मेरो ईमेल ठेगाना मेरो प्रयोगकर्ता पृष्ठमा छ। हेर्नु होला मेरो मोबाइल नंवर यहाँ लेख्दै छु। यो दुवै मध्य कुनैमा पनि सम्पर्क गर्न सक्नु हुने छ।

  • धन्यवाद!

--आर॰पी॰जोशी १६:४५, १६ मे २०१० (UTC)

  • यो पृष्ठमामा भएका टैम्पलेटहरूलाई अलग अलग गर्दा राम्रो देखिने थियो एकै ठाउँमा गुज्मुज्ज भएको छ। मैले मथीखुलाइएको पृष्ठमा केही छेडाखानी गरेको छु गल्तीको लागी माफी चाहन्छु र राम्रो काम गरेको जस्तो लाग्यो भने साबासीको पात्र बन्ने आशामा छु
  • धन्यवाद

--कुरा गर्नुहोस् --आर॰पी॰जोशी १३:४९, १८ मे २०१० (UTC)

उत्तर प्रदेश[सम्पादन गर्नुहोस्]

सर मेरो विचारमा यी जिल्लाको नाम मात्र लेख्ने पछाडी जिल्लाको पृष्ठ तयार भएमा जिल्लाकोनाम+जिल्ला जोडेर नाम बदले पनि होला जस्तो लाग्छ किन भने जिल्लाको नाम लेख्दैमा धेरै बाइट आउछ यसमा तपाईँ र म जस्तै मोबाइलको प्रयो गर्ने मान्छेले जिल्लाको नाम आदीमा परिवर्तन गर्न खोजेमा डाटा मेटिएला अर्को कुरा जिल्लाहरूका नाम टेबल स्टाइलमा लेखे राम्रो होला

--आर॰पी॰जोशी ११:३४, १९ मे २०१० (UTC)

सर तपाईँले आफूले प्रयोग गरेको मोबाई मोडल भने खुलाउनु भएन यदी नोकिया मोडलको हैण्डसेट प्रयोग गर्नु हुन्छ भने त कुनै समस्या उत्पन्न हुदै एक पटक ओपेरालाई छोडेर विकिपीडिया ब्राउज गरेर हेर्नुहोस्। Operaको प्रयोग पहिले मैले पनी गरेको हो। त्यसमा wikipedia/m/ र wikipedia.org दुईटा ठाउँ देखाउँथ्यो र तल्लो ठाउँमा थिचेर कम्पुटर मोड र माथिल्लो ठाउँमा थिचेर मोबाइल मोडमा जानु पर्थ्यो तर मैले Opera लाई छोडी दिएँ मोबाईल मोड त विकिपीडियामा दुइटा थियो पहिलो थियो wikipedia.7val जसको अब रिडाईरेक्ट भै सक्यो यो जो wikipedia/m छ यसमा सम्पादनको अप्सन मात्र नभएर धेरै जसो अप्सन थिएन मैले Opera छोडे देखी यसको प्रयोग गरेको छैन। यदि तपाईँले मोबाइल मॉडल खुलाएमा म त्यसको उपाए बताउन सक्दो प्रयास गर्ने छु

--कुरा गर्नुस् आर॰पी॰जोशी ०२:४८, १९ मे २०१० (UTC)

त्यही हो सर मैले भन्नखोजेको दिनमा मैले उत्तर प्रदेशका केही जिल्लाहरूको नाम थप्न खोजेको थिएँ एक दुईटाको नाम थप्ने बित्तकै सम्पादनमा बाईट फुल भएको संकेत मेरो डिवाइसले दियो त्यसैले हामीलाई सजिलो होला भनेर मैले लेखेको हो। अरु तपाईँको समस्याको हल भयो भएन मोबाइल मोडमा सम्पादन गर्नु हुन्छकी कम्पुटर मोडमा? मेरो बिचारम त ओपेराको प्रयोग छोड्ने मोबाइलको वेब सेटिँगमा प्रदर्शनमा फोन्ट र विण्डो साईज नर्मल राखेर सम्पादन गर्न सजिले हुन्छ यसमा मोबाइल मोड खुल्दैन। यदी तपाईको हैण्डसेट मॉडल थाहा पाए राम्रो जानकारी दिन सकिने थियो। साथै मैले यो तपाईले अहिले गरे जस्तै सहि गर्न म धेरै दिन देखी सिक्न लागेको मैले सिकेन किन भने यसमा सहिगर्ने वक्रलाई अघाडी राखेमा समय र पछी वार्ता आउँछ। यो कसरी राखिन्छ अलि सिकाईदिनु होला। --आर॰पी॰जोशी कुरा गर्नुस् १८:१४, १९ मे २०१० (UTC)

सर म पनि तपाइले भने जस्तै कुनै आर्टिकललाई हेरेर त्यस्तै बनाउन मन लागेमा सोर्स हेर त्यहाँ के-के सामाग्री समावेश गरिएको छ। त्यो हेर्छु पछि गएर सम्पादन गर्छु जो मैले केही टैम पलेट तयार गरेको छु सबै त्यसै गरेको हो। तर मैले हजुरले भने बमोजिम साइन सेव गरेको त्यो भने बनाउन जानेन म यहाँ सही गर्दै छु हेर्नुहोला र मलाइ सिकाउनु होला यो सहिमा के गर्नु पछ्। --आर॰पी॰जोशी॰ कुरा गर्नुहोस् ]] ०३:१२, २० मे २०१० (UTC)

त्यो पहिलेको sign मैले मेरो अभिरुचिमा गएर save गरेको हो तर त्यसमा मैले प्रयोग गरेको HTMLमा अरु के के थपिएर छापिन्छ। Signको लागी मेरो अभिरुचिमा रहेको अप्सन मेरो दस्तखतलाई स्वत सम्बन्धको विना...लाई Mark गर्दा HTML जाँच्नुहोस् भनेर आयो Unmark गर्दा जो मैले पहिले गरेको थिएँ त्यस्तो Sign आयो जसलाई मैले अहिले सुधार गरेको छु त्यस्तै बनाउन कसरी र कहाँ के लेख्ने होला विस्तारले सम्झाई दिनुहोस्। --आर॰पी॰जोशी ०५:१९, २० मे २०१० (UTC)

Please translate Char Dham into Nepali.

Thank you. --92.21.154.109 १८:१९, २२ मे २०१० (UTC)

I have created a page named Char Dham चार धाम in Nepali wikipedia.

Nepaboy  talk  १५:२६, २३ मे २०१० (UTC)

बार्नस्टार अलङ्कार[सम्पादन गर्नुहोस्]

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रूपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --युकेश २२:०६, २२ मे २०१० (UTC)

मुख्य पृष्ठ[सम्पादन गर्नुहोस्]

सर! तपाईँलाई थाह नै छ। म यहाँको नयाँ मान्छे हो साथै मलाई अंग्रेजी भाषाको पनी ज्ञान कम छ। अर्को कुरा मलाई विकिपीडिया सम्पादन पनि राम्रसँग आउदैन। तै पनि तपाईँले मलाई सोध्नु भयो मैले के राय दिउँ? मेरो विचारमा केही दिन हिन्दू धर्म नामको लेखलाई सान्धार्वीक बनाएर मुख्य पृष्ठमा अपडेट गराए कस्तो होला? म एक कुरा चौतारी पृष्ठमा लेख्न लागेको थिएँ यहाँ तपाईँले लेखेको संदेस देखियो तपाईँ भोजपुरी विकिपीडियाको प्रबंधक हुनु हुन्छ। मैले देखे अनुसार नेपाली विकिपीडियामा प्रबन्कहरूको संख्या कम छ। भएका प्रबन्धकहरू पनि विकिपीडियामा कम मात्रामा योगदान दिईरहनु भएको छ। तपाईँले नेपाली विकिपीडियामा लामो समय देखी योगदान दिदै आउनु भएको छ र तपाईको योगदान निरन्तर रूपमा देखिएको छ। त्यसैले सम्भब भए भोजपुरी विकिपीडियाको साथै नेपाली विकिपीडियामा पनि प्रबन्धकको काम गरे कस्तो होला?

  • सर तपाईले त हिन्दू धर्म नामको लेखलाई मुख्य पृष्ठमा अपडेट गराउने पुरै तयारी गर्नु भयो लेखको माथी नोटिस पनी लगाउनु भयो मैले तपाईलाई आफ्नो राय मात्र दिएको थिएँ तर तपाईँ मेरो कुरामा आएर यत्रो काम गर्न तयार हुनु भयो। ठिकै छ अब हामीहरूले केही दिन अरु लेखहरूबाट ध्यान हटाएर यसै लेखमाथी आफ्नो ध्यान केन्द्रीत गर्नु पर्छ। तपाईलाई थाहा छ की छैन मैले {{टेम्पलेट हिन्दूत्व}}को नाम बदलेर {{हिन्दूत्व}} राखेकु छु अब तपाईँले लेख हिन्दू धर्ममा लगाएको {{टेम्पलेट हिन्दूत्व}}लाई हटाएर {{हिन्दूत्व}} लेख्नु पर्ने भयो अर्को कुरा {{हिन्दूत्व}}को तल जो एक शब्द अंग्रजीको देखिन्छ त्यसलाई नदेखिने बनाउनु पर्ने छ। साथै अवतार खण्डमा रहेको बुद्धलाई नेपालीमा उल्था गरेर मात्र यो लेखमा राख्न उचित होला फेरी त्यो लेखमा बौद्ध धर्मको मात्र लेखिएको छ त्यसमा हामीले हिन्दू धर्मको लेख पनि जोड्नु पर्ने भाको छ। किन भने भगवान बुद्धलाई दुवै धर्मको साझा देवता मानिएको छ। यती काम तपाईँले गर्नु पर्ने छ। म अरु लेखहरूमा आफुले जानेको कुरा लेख्दै गर्छु।
  • धन्यवाद!

--आर॰पी॰जोशी॰ कुरा गर्नुहोस् १४:२७, २५ मे २०१० (UTC)

हिज्जे र व्याकरण मिलाउने बारे[सम्पादन गर्नुहोस्]

सर लेखको पहिलो सृङ्खलामा हिज्जे र व्याकरण मिलेको छैन मैले मिलाउन लाग्दा लेख लामो भएकाले मेरो मोबाइल ब्रौजरमा आएन मैले ओपेराको प्रयोग गर्न खोजेँ तर केही सेटिङ खराब भयो जस्तो छ मेरो डिवाईसले ओपेरा सो गरेन यसकारण या त्यो काम तपाईँले गर्नु पर्ने भयो यदी मलाई गर भन्नु हुन्छ भन्ने केही छिनको लागी पृष्ठलाई काटेर फेरी जोड्न सकिन्छ भने इन्तजाम गर्नुहोस् लेख सुधारी सके पछी फेरी पेष्ट गर्ने सुविधा छ कि छैन? यदी छ भने लेखलाई काट्नुहोस् म त्यो लेखलाई सुधारेर खबर गर्छु फेरी पेस्ट गर्नु होला अर्को कुरा सायद तपाईँको पनि त्यस्तै होला मैले त गर्यो पर्यो आदी वाक्यहरू लेख्दा त यसको रूप नै बदलिन लाग्यो कसरी लेख्ने होला केही Idia छ भने भन्नुहोला।

--आर॰पी॰जोशी॰कुरा गर्नुहोस् १४:१३, २६ मे २०१० (UTC)

तपाईँ एक Teacher भएकोले मैले तपाईँ "सर" भनेर पुकारेको हो। यसमा तपाईँले दु:ख मान्नु पर्ने कुरा त केही देखिदैन फेरी मेरो बिचारले "सर" कुनै नराम्रो शब्द पनि हेइन यदी तपाईँलाई नराम्रो लाग्छ भने म यो शब्दको प्रयोग गर्दैन। मलाई साइबरमा जानको लागी भन्नु भयो माफ गर्नुहोला म कम्पुटर जान्दैन। लेख "हिन्दू धर्म"को सुरुवातको भागमा जो अर्ब लेखिएको छ त्यो अरब हुन्छ भने शङ्ख्यालाई संख्या बनाउनु पर्ने थियो यदी सकिन्छ भने बनाउनोस्। अरु पनि वाकांश अली मिलेको जस्तो छैन। त्यो तपाईँ आफै हेरेर थाहा पाउनुनै हुने छ।

--आर॰पी॰जोशी॰ १६:२१, २६ मे २०१० (UTC)

टैम्पलेट अनुवाद[सम्पादन गर्नुहोस्]

कृपया यो टेम्पलेट [[{{delete}}]]लाई नेपालीमा अनुवाद गर्नु पर्ने भएको छ।

आर॰पी॰जोशी १५:१७, २९ मे २०१० (UTC)

भनेको काम पुरा गर्नु भएकोमा धन्यवाद! कुनै एक लेखको खण्डलाई अर्को लेखको खण्डसँग रिडाइरेक्ट गर्नेबारे जानकारी दिनुहोला। --आर॰पि॰जोशी  कुरा गर्नुहोस्  १८:१७, ३ जुन २०१० (UTC)

बड़ा दु:ख हुआ[सम्पादन गर्नुहोस्]

आपका सन्देश पढते ही मुझे बड़ा दुख हुआ मैँ अब अपने आपको अकेला महसुस कररहा हुँ मेरी भगवान से प्रार्थना है की मेरे दोस्तको जल्दी से जल्दी मोबाइल दिलादेँ और मेरे प्रिय मित्र जल्दी विकिपीडिया पर मुझे रास्ता देखाने के लिए हाजिर हो जाऐँ। --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १०:०२, ४ जुन २०१० (UTC)

गणेश जी चौतारी पृष्ठमा केही फेर बदल गराएको छ देख्नु भयो होला फेर बदल गर्ने क्रममा तपाईँको सिसपको लागी दिएको प्रस्ताव खण्ड 1मा परेको छ त्यसलाई अगाडी ल्याउनुहोला साथै यो काम कसरी गर्न सकिन्छ मलाई पनि सिकाइदिनुहोला।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०३:०६, १० जुन २०१० (UTC)

मेरो प्रयास[सम्पादन गर्नुहोस्]

गणेश जी मैले केही दिन यता विकिपीडियाका पुराना सक्रिय प्रयोगकर्ताहरूलाई इमेल गर्दै नेपाली विकिपीडियाको स्थिति कमजोर भएको कुरा अवगत गराउदै विकिपीडियामा जुट्ने आग्रह गर्दै आएको थिएँ ति मध्य केही साथीहरूले आफ्नो सक्रियता पुन: देखाउन थाली सकेका छन् भने केही साथीहरूले छिटै विकिपीडियामा जुट्ने आश्वासन दिएका छन्। यो मेरो प्रयास तपाईँलाई कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनु होला। धन्यवाद! --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०५:०९, १६ जुन २०१० (UTC)

निर्देशाङ्कहरू: ५७°१८′२२.५″उ॰ ४°२७′३२.७″प॰ / ५७.३०६२५०°N ४.४५९०८३°W / 57.306250; -4.459083

यो पृष्ठलाई कुनै अज्ञात प्रयोगकर्ताले मेटाई दिएको छ कृपया सुधार्नुस्। मैले प्रयास गरेँ तर बाइटहरू धेरै भएकाले डाटा मेटिने भयो यो मैले यस्तै भेन्डालिज्महरूलाई रोक्न प्रबंधकहरूलाई कति सम्झाएँ वहाँहरूले यो तर्फ ध्यान दिनु हुन्न मलाई लाग्छ कुनै दिन हाम्रो मिहनेत पनि यस्तै अज्ञात प्रयोगकर्ताहरूको सिकार हुन्छ।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १०:३५, १९ जुन २०१० (UTC)

मैले तपाईँलाई यो टेम्पलेटको नेपालीमा अनुवान गर्न अनुरोध गरेको थिएँ तपाईँले अलि बुझ्नु भएन जस्तो लाग्यो। अर्को कुरा मैले तपाईसँग सहयोग मागेको थिएँ हिन्दी अथवा अंग्रेजी विकिपीडियामा रहेका लेखहरूलाई नेपाली विकिपीडियामा ल्याउन के गर्नु पर्छ? र कुनै एक लेखको खण्डलाई अर्को ठाउँमा कपि गर्न के गर्नु पर्छ? आजकल मलाई नेटवर्क समस्या परि रहेको छ। कनक्शन बडो मुस्किलले मिल्छ। यसैले मेरो तर्फबाट काम केही कम होला जस्तो छ। नयाँ परिवर्तन पनि हेर्दै गर्नुहोला मेरो वार्ता पृष्ठमा भएका विकि अलङ्कारलाई प्रयोगकर्ता पृष्ठमा ल्याउन धेरै कोसिस गरेँ तर जानेन कृपया कसरी ल्याईन्छ सिकाई दिनुहोस्। साथै तपाईँको र मेरो वार्ता पृष्ठहरू धेरै लामो भएका छन् यिनलाई चौतारी पृष्ठमा लगाएको "टेम्प्लेट पुरालेख"को प्रयोग गरेर छोटो बनाउन सक्नुहून्छ भने गर्नुहोला धन्यवाद। सहयोगको पूर्ण आशामा छु।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १३:२५, १९ जुन २०१० (UTC)

मैले तपाईलाई deleteको अर्थ लगाउन भनेको हैन यो टैम्प्लेट{{delete}}लाई खोलेर हेर्नुहोस् त्यसमा अंग्रेजी भाषाको प्रयोग भएको छ। त्यसलाई नेपालीमा अनुवाद गर्न पो भनेको हो। तपाईँले भने जस्तो अप्सन मेरो मोबाइलमा छ कि छैन मैले हेरेको छैन। {{पुरा लेख}} बनेको छ प्रयोग गर्न सिक्नुहोस् साथै मैले भनेको टेम्प्लेट नेपालीमा उल्था गर्नुहोस्। हिज्जे र भाषा म मिलाउला मलाई अंग्रेजी भाषाको ज्ञान छैन त्यसैले त्यो काम गर्न तपाईलाई भनेको हो। धन्यवाद

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १५:४०, १९ जुन २०१० (UTC)

मिस्टर विकिपीडियन[सम्पादन गर्नुहोस्]

Mr. Wikipedian
नेपाली विकिपीडियामा विगत ३ महिना देखी निरन्तर ५,००० भन्दा पनि धेरै संपादन गरेर यसको गुणवत्तालाई बनाइ राख्नाको लागी तथा एक राम्रो सम्पादकको समस्त दायित्व निभाउनु भएको उपलक्षमा म तपाइलाई म र म जस्तै अन्य नयाँ प्रयोग कर्ताहरूको तर्फबाट Mr. wikipedian बार्न स्टार सप्रेम भेट चढाउँदै छु।


--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १७:३३, २० जुन २०१० (UTC)

मैल यो तपाईलाई बार्न स्टार दिएँ किनकी विकिको नियम अनुसार कुनै पनि प्रयोगकर्ताले कुनै पनि अन्य प्रयोगकर्तालाई यो पदक उसको कुनै विशेष कामको लागी प्रदान गर्न सक्छ, आशा छ तपाईँ नेपाली विकिपिडियाको गुणवत्ता एवं प्रतिष्ठालाई बनाइ राख्नु हुनेछ साथै मेरो यो पदक पनि स्विकार गर्नु हुने छ। धन्यावाद!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १७:३३, २० जुन २०१० (UTC)

अपलोड ता गरें[सम्पादन गर्नुहोस्]

गणेश कुमारज्यु मैले यो फाइल Commonमा अपलोड गरेकोछु, प्रयोग गरेर हेर्नुहोस् हुन्छ कि हुन्न? भवानी गौतम १५:४९, २४ सेप्टेम्बर २०१० (UTC)