फुस्रोटाउके हलेसो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

फुस्रोटाउके हलेसो
भाले फुस्रोटाउके हलेसो
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
Phylum: हाड भएका
वर्ग: चरा
गण: Columbiformes
परिवार: Columbidae
Genus: Green pigeon
(Blyth, 1862)
प्रजाति: T. phayrei
वैज्ञानिक नाम
Treron phayrei
(Blyth, 1862)

फुस्रोटाउके हलेसो नेपालमा पाइने परेवाको प्रजातिको चरा हो। यो चरा नेपाल लगायत उत्तरपूर्वी भारत देखि दक्षिणपश्चिम चिन हुँदै म्यानमार, थाइल्याण्ड, लाओस तथा भियतनामसम्म पाइने गर्छ। यो प्रजाति सन् २०१४ बाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा सूचिकृत भएको थियो। यसलाई अङ्ग्रेजीमा पम्पाडर ग्रिन पिजन (Pompadour Green Pigeon) भनिन्छ।

तस्वीर संग्रह[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]