सामग्रीमा जानुहोस्

फेरिचे

फेरिचे
आवरणमा हिमाल सहितको फेरिचे गाउँ
आवरणमा हिमाल सहितको फेरिचे गाउँ
फेरिचे मा पर्दछ कोशी प्रदेश
फेरिचे
फेरिचे
नक्सामा फेरिचे
फेरिचे मा पर्दछ नेपाल
फेरिचे
फेरिचे
फेरिचे (नेपाल)
निर्देशाङ्क: २७°५३′३६.८२″उ ८६°४९′११.५६″पू / 27.8935611°N 86.8198778°E / 27.8935611; 86.8198778
राष्ट्रनेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
उन्नतांश
४,३७१ मिटर (१४३४१ फिट)
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

फेरिचे नेपालको खुम्बु क्षेत्रमा अवस्थित एउटा गाउँ हो। यो गाउँ समुन्द्र सतहबाट ४,३७१ मी (१४,३४० फिट) उचाईमा छोला नदीको किनारमा रहरको छ। फेरिचे सगरमाथा आरोहण गर्न जाने आरोहीहरू तथा पर्यटकको माझ चर्चित गन्तब्य हो। विसं २०७२ को महाभूकम्पमा यो गाउँ अत्यधिक रूपमा क्षतिग्रस्त भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]